हरित सार्वजनिक खरिद (Green Public procurements,GPP)
Peace, people, planet र Prosperity को विश्वव्यापी साझा मुद्दालाई सफल बनाउन निजी क्षेत्रको पनि भूमिका हुन्छ । सार्वजनिक खरिदका माध्यमबाट पनि निजी क्षेत्रलाई उत्तरदायी बनाउन सकिन्छ । त्यसैले निजी क्षेत्रलाई वातावणसँग सम्बन्धित विषय पालना गर्ने गरी खरिद काूनमा बाध्यात्मक व्यवस्था गर्नुपर्छ भन्ने अवधारणा नै हरित सार्वजनिक खरिद (GPP) हो ।
No comments:
Post a Comment