Friday, January 13, 2023

कार्यान्वयन रणनिति

  1.  कार्यात्मक रणनीतिः  

    सरोकारवाला निकायको सहयोगमा प्रत्यक्ष रुपमा सञ्चालन गर्ने कार्यक्रम
  2. समन्वयात्मक र सहकार्यात्मक रणनीतिः 

    समन्वय, सहकार्य, सहभागिता,  र सहमति कायम गर्ने । 
  3. अनुगमनात्मक र सुधारात्मक रणनीतिः 

    स्थिति प्रभाव र नतिजाको नियमित र प्रभावकारी अनुगमन मूल्याङ्कन गरी सुधारको प्रयत्न गर्ने ।  

No comments:

Post a Comment