Sunday, January 8, 2023

सदाचार र नैतिकता

सदाचार र नैतिकता दुबै मानवीय व्यवहारसँग सम्बन्धित विषय हुन् । 

सदाचार

सामाजिक प्रणालीद्वारा स्थापित सत्य वा नीति नियमको पालना नै सदाचार हो । सदाचार अरुले राम्रो र नराम्रो छुट्याउने विषय हो । यो समाजले बनाउको नियम हो ।

नैतिकता

आफ्नो बुद्धिले वा विवेकले राम्रो वा सही ठहर्याएको विषय पालना गर्नु नैतिकता हो ।   नैतिकता आफूले आफै‌ंलाई सही वा गलत छुट्याउने विषय हो । Moral is our own principle.  यो आफ्नै विवेकले बनाएको नियम हो ।

 भिन्नता



निष्कर्षः  

दबाबमा अभावमा शोकमा संकटमा वा उत्तेजनामा पनि  सदाचार र नैतिकता पालना गर्ने सामर्थ्य हुनुपर्छ र पालना गर्नुपर्छ ।



No comments:

Post a Comment