सकारात्मक योजना विधि के हो ?
सकारात्मक योजना विधि
समस्या र त्यसका कारण होइन, सफलता र त्यका कारण खोज्ने र त्यसका आधारमा योजना बनाउने विधि नै सकारात्मक योजना विधि हो ।
१५ औं योजना समस्या र त्यसका कारणमा आधारित छ । यो विधिबाट समस्या समाधान मात्रै हुन्छ । उच्च दरमा प्रगति हुँदैन । थाहा भएका समस्या मात्रै समाधान हुन्छन् । ती समस्या समाधान भईसकेपछि फेरि नयाँ समस्या देखा पर्दछन् ।
No comments:
Post a Comment