Monday, January 16, 2023

विविध

 नियन्त्रण कसले गर्ने ? 

  •     खोजमूलक, व्यवसायिक पत्रकारिता

  •     नागरिक समाज/ समूदाय

 क्षमता विकास कसको गर्ने? 

    व्यक्तिकोः नागरिक  /कर्मचारी / नेतृत्व

    संस्थाकोः सरकारी /गैरसरकारी /निजी

    समूदायकोः नागरिक समाज/ लक्षित समूदाय

कसरी गर्ने?

  •     रणनीति बनाउने । 

  •     संरचना बनाउने। 

  •     प्रणाली विकास गर्ने ।

  •     स्रोत परिचालन गर्ने ।  

     

    सेवा प्रवाह कसरी गर्ने ?

  •     नीतिमा स्थिरता ल्याउने । 

  •     व्यहारमा परिवर्तनशीलता ल्याउने ।

  •     संरचनामा लचकता ल्याउने ।

  •     कार्यविधिमा सरलता र मितव्ययिता ल्याउने ।

No comments:

Post a Comment