Monday, January 16, 2023

सार्वजनिक खर्च

 सार्बवजनिक खर्चः 

  1. सार्वजनिक खर्च प्रणाली सुधार गरी नतिजामूलक बनाउने । 

    • संघ, प्रदेश र स्थानीय तहको सार्वजनिक खर्च सम्बन्धी एकीकृत प्रणाली विकास गर्ने।

    • मध्यकालीन खर्च प्रणालीलाई तीनै तहमा संस्थागत व्यवस्था गर्ने ।

    • पूँजीगत खर्च समयमै गर्न प्रोत्साहित गर्ने ।

  2. सार्वजनिक खर्चलाई आर्थिक सामाजिक र पूँजी निर्माणका क्षेत्रमा विनियोजन गर्ने । 

    • तीन वटै तमा आन्तरिक नियन्त्रण प्रणाली सुदृढ गर्ने । 

    • सम्बन्धित कर्मचारीको क्षमता विकास गर्ने । 

    • चालु खर्च व्यवस्थापन र गैर बजेटरी खर्चको नियन्त्रण गर्ने । 

    • मर्मत सम्भारमा ध्यान दिने  ।

    आयोजना समयमै सक्न प्रोत्साहित गर्ने ।। 

    रोजगार र उत्पादन बृद्धि हुने पूर्वाधारका क्षेत्रमा सार्बजनिक खर्च गर्ने । 

     

     

  3. न्यायोचित र सन्तुलित रुपमा अन्तरसरकरी वित्त व्यवस्थापन गर्ने ।

    • शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई,  सामाजिक सुरक्षा र संरक्षणमा विनियोजन गर्ने ।

    • आयोजना छनौटलाई मागमा आधारित र सन्तुलिव विकासका आधारित बनाउने । 

  4. सार्बजनिक खर्च प्रणालीलाई सूचना प्रविधिमा आधारित बनाई पारदर्शी बनाउने ।  

    • विद्युतीय माध्यमबाट भुक्तानी गर्ने । 

    • एकल खाताकोष प्रणालीलाई सुदृढ गर्ने ।

    • LIZA, SUTRA, LMBIS, CIGAS जस्ता प्रणालीलाई एकीकृत गर्ने ।

No comments:

Post a Comment