Readers club students club psc club
मानव अधिकारः
मानव अधिकार मानव सभ्यताको सर्वोत्कृष्ट उपहार हो । मानवोचित व्यवहारको लागि आवश्यक अधिकार सूची हो । मानव अधिकार जन्मसिद्ध, अहरणीय, विश्वव्यापी, नैसर्गिक, भेदभावरहित हुन्छ । यो सर्वव्यापी, अभिभाज्य र अन्तर सम्बन्धित हुन्छ ।
No comments:
Post a Comment