सहभागितामूलक योजना
सहभागितामूलक योजन योजना तर्जुमा र निर्माणमा तल्लो तहको सहभागिता बृद्धि गर्ने विषय हो । सहभागितामूलक योजना स्थानीय ज्ञानमा आधारित हुन्छ । योजनाका प्रत्येक चरणमा नागरिक सहभागिता हुन्छ । सामाजिक अन्तरक्रिया हुन्छ । स्थानीय सीप र स्रोतसाधनको परिचालन हुन्छ । सामूहिक स्वार्थ हुन्छ । समूदायमै लाभको वितरण हुन्छ । दीगो विकास हुन्छ ।
No comments:
Post a Comment