Saturday, December 27, 2014

नमूना प्रश्नपत्र :- शासन प्रणाली

शाखा अधिकृत नमूना प्रश्नपत्र
 द्वितीय पत्र :- शासन प्रणाली
द्वितीय पत्र :- शासन प्रणाली
             खण्ड 'क' (10x3=30)
1. शासनको अवधारणा स्पष्ट गर्दै यसका आधारभूत पक्ष तथा विशेषताहरु उल्लेख गर्नुहोस् !
2. सूचनको हकलाई सुदृढ पार्नमा पारदर्शिताले पुर्याएको योगदानको चर्चा गर्दै पारदर्शिताको सीमा उल्लेख गर्नुहोस् !
3. राष्ट्रिय सुरक्षा व्यवस्थापनको क्षेत्र उल्लेख गर्नुहोस् ! नेपालमा राष्ट्रिय सुरक्षाका विद्यमान
प्रावधानहरुको संक्षिप्त समिक्षा गर्नुहोस ।
       
           खण्ड ख (10x2=20)
4. कानुनका स्रोतहरु उल्लेख गर्दै नेपालमा कानुन
निर्माणको प्रक्रिय प्रस्तुत गर्नुहोस !
5. लोकतान्त्रिक मुल्य र मान्यता भन्नाले के बुझ्नुहुन्छ ?
नेपालमा यी मुल्य र मान्यताहरुको प्रयोग
कसरी भएको पाउनु हुन्छ ?
     
             खण्ड ग (10x3=30)
6. सार्वजनिक सेवाको अवधारणा उल्लेख गर्नुहोस् !
सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी तुल्याउन
राजनैतिक तटस्थता , प्रतिबद्धता , पारदर्शिता र
उत्तरदायित्वको ठूलो भूमिका हुन्छ भन्ने
भनाइका सन्दर्भमा आफ्नो धारणा प्रष्ट पार्नुहोस !
7. सार्वजनिक व्यवस्थापनका प्रमुख कार्यहरु उल्लेख गर्नुहोस
8. सार्वजनिक नीतिलाई परिभाषित गर्दै सार्वजनिक
नीति निर्माण प्रकृया प्रस्तुत गर्नुहोस् !
 
             खण्ड घ (10x2=20)
9. मानव स्रोत व्यवस्थापनका प्रमुख आयामहरुको संक्षिप्त
चर्चा गर्नुहोस् !
10. सहभागीतामूलक योजनाका प्रमुख विशेषताहरु उल्लेख
गर्दै नेपालको विकास प्रशासनमा सहभागितामुलक
योजनाको अभ्यास दर्शाउनुहोस !
प्रकाशन :- लोकसेवा आयोग

No comments:

Post a Comment