Thursday, December 4, 2014

नेपालमा विश्वव्यापी सम्मेलन,२०१६ हुनेः



नेपालमा विश्वव्यापी सम्मेलन,२०१६ हुनेः
===========================
** कहाँ र कहिले ? २०१६ नेपालमा नोभेम्बर - डिसेम्बरमा
** किन ?
जलवायु परिवर्तन, विश्वव्यापी उष्णीकरण, धनी र गरिबबीचको खाडल, बेरोजगारी, भ्रष्टाचार, विधिको शासन, आणविक भट्टी र अमानवीयकरबारे
** कसको आयोजना ?
भारत, बङ्गलादेश र अमेरिकामा २०१५ लघु सम्मेलनहरु आयोजना हुने
प्रकृतिमानव केन्द्रित जनआन्दोलन नेपाल एकाइको आयोजनामा यहाँ विश्वव्यापी सम्मेलन, २०१६ हुने भएको छ ।

No comments:

Post a Comment