Thursday, December 4, 2014

मेसीको कीर्तिमान:



मेसीको कीर्तिमान:
‍‍‍‍‍‍‍================
युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगितामा व्यक्तिगत गोलसंख्या
७४ पुर्यापएका छन्।
मेसीले ९१ खेलमा पाचौं च्याम्पियन्स लिग ह्याटि्रक गर्दै
युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगितामा व्यक्तिगत गोलसंख्या ७४ पुर्यापएका छन्।
यसअघि रियाल मड्रिड तथा साल्केका पूर्वस्ट्राइकर राउल गोन्जालेजको नाममा १ सय ४२ खेलमा गरेको ७१ गोलको कीर्तिमान थियो।

No comments:

Post a Comment