Thursday, December 4, 2014

हात्तीपोलो विश्‍वकप:



हात्तीपोलो विश्‍वकप:
===========‍‍‍‍===============
वजेता :टाइगरिस
नेपालले अन्तर्राष्ट्रिय स्तरमा खेलाउने एक मात्र खेल
**
कहाँ सुरु भयो ? बर्दियाको ठाकुरद्धारामा
**
कहिले बाट कहिले सम्म ? २०७१ मंसिर ८ - २०७१ मंसिर १३ सम्म
**
कति औ ? ३३ औ
**
कति टिम सहभागी छन् ? नेपाल सहित ८ टिम
**
उपाधि कसले जित्यो ? टाइगरिस पोलो अरेवियाले हात परेको छ ।
म्यागपिइसे अष्ट्रेलियालाई ३ का विरुद्ध ४ गोलले पराजित गर्दै उपाधी हासिल गरेको छ ।
पहिलोपटक सन् १९८२ मा देखि चितवनको मेघौली हवाई मैदानमा सरु भएको
२०६६ सालदेखि बर्दियामा लगातार हात्ती पोलो आयोजना भइरहेको छ ।
सन् १९८२ देखि नेपालमा टाइगर टप्स होटलका सञ्चालक वेलायती नागरिक एडवर्डले यो खेलको सुरुवात गरेका हुन्।

No comments:

Post a Comment