Thursday, December 25, 2014


महत्वपूर्ण समसामयिक प्रश्नोत्तरहरूः
1. वि.सं २०७१ मंसिर १० देखि ११ ( सन् २०१४ नोभेम्बर २६–२७ ) सम्म
काठमाडौंमा सम्पन्न अठारौं सार्क शिखर सम्मेलनले कति बुदेँ
घोषणापत्र जारी गर्यो ?
– ३६
2. बागमति संरक्षणका अभियन्ता एवं
नेपालको पहिलो कृषि वैज्ञानिक
हुतराज वैद्दको निधन कहिले
भएको हो ?
– वि.सं २०७० पुष ९
3. सन् २०१४ नोभेम्बर २१
मा पाकिस्तानको इस्लामावादमा सम्पन्न
तेस्रो साफ महिला फुटबल
च्याम्पियनसिपको उपाधि कसले जित्यो ?
– भारत ( उपविजेता नेपाल )
4. रुपन्देही जिल्लामा देशकै
पहिलो विशेष आर्थिक क्षेत्रको उदघाटन कहिले गरियो ??
– वि.सं २०७१ मंसिर २ गते
5. सरकारले सार्वजनिक सेवा प्रवाहलाई
जनताको सुविधा अनुकुल एवं व्यवस्थित बनाउन २०७१ पुस १
देखि सरकारी कार्यालय दैनिक १२ घण्टा सञ्चालनमा ल्याउने
निर्णय
कहिले गर्यो ?
– वि.सं २०७१ मंसिर ४ गते
6. वि.सं २०७१ मंसिर ४ को मन्त्रिपरिषद् बैठकले नेपालका कुन
स्रष्टालाई आजिवन रु २५ हजार मासिक भत्ता उपलब्ध गराउने
निर्णय गर्यो ?
– व्याकुल माइला
7. वि.सं २०७१ मंसिर १ मा मनाईएको तेस्रो राष्ट्रिय कर
दिवसका अवसरमा सबैभन्दा बढी कर
बुझाई सम्मानित हुने
करदाता व्यक्ति र संस्था को कुन हुन् ?
– व्यक्ति सिद्दार्थ शमशेर राणा र संस्था एनसेल
8. न्यायाधिशहरुको दोस्रो राष्ट्रिय सम्मेलन कहिले सम्पन्न
भयो ?
– वि.सं २०७१ मंसिर १ –३
9. छैटौ राष्ट्रिय कृषि गणना,
२०६८÷६९ अनुसार सबैभन्दा बढी कृषियोग्य जमिन भएका पाँच
जिल्ला कुन कुन हुन् ?
– मोरङ, झापा, सर्लाही,सिराहा, सुनसरी
10. छैटौ राष्ट्रिय कृषि गणना,२०६८/६९ अनुसार
नेपालमा कति कृषक परिवार
रहेका छन् ?
– ३८ लाख ३१ हजार



केही वस्तुगत प्रश्नोत्तरहरूः
1. Blue Marble भनेर कुन ग्रहलाइ चिनिन्छ ?
उत्तर = पृथ्वी
2. डाइनोसरको विकास कुन कालमा भएको थियो ?
उत्तर = जुरेसिक काल
3. कुन महासागर 'S' आकारको छ ?
उत्तर = आन्ध्र
4. चिलिमा गएको हालसम्मकै ठूलो भुकम्प कति रेक्टर
स्केलको थियो ?
उत्तर = 9.5
5. चीन संग मात्र सिमान
जोडिएका नेपालका जिल्ला कतिवटा छन् ?
उत्तर = 13
6. तोरिको बैज्ञानिक नाम के हो ?
उत्तर = ब्रासिका कम्पेस्ट्रिस
7. लिच्छविकालमा कृषिमा लगाइने करलाइ के भनिन्थ्यो ?
उत्तर = भाग
8. जटायु रेष्टुराँ के संग सम्बन्धित छ ?
उत्तर = गिद्द
9. नेपालको कुन जिल्लामा सार्क गरिबि निवारण
नमुना परियोजना सञ्चालन गरिएको छ ?
उत्तर = मकवानपुर
10. अप्रवासन दर कुन एकाइमा नापिन्छ ?
उत्तर = प्रति हजार
11. कुन संवैधानिक आयोगको अध्यक्ष र
सदस्यकालागी उमेरको हद तोकिएको छैन ?
उत्तर = राष्ट्रिय मानव अधिकार आयोग
12. संवैधानिक परिषदको सचिव को हुन्छ ?
उत्तर = मुख्य सचिव
13. वान की मुन नेपाल भ्रमण गर्ने कतिऔँ राष्ट्र संघ महासचिव
हुन् ?
उत्तर = पाँचौ
14. विश्व धुम्रपान नियन्त्रण दिवस कहिले मनाइन्छ ?
उत्तर = मे 31
15. तिसौँ ग्रीष्मकालिन ओलम्पिक कुन
देशमा आयोजना गरिएको थियो ?
उत्तर = बेलायत

विश्व सम्पदा सूचिमा परेका नेपालका सम्पदाहरुः
1.पाटन दरबार क्षेत्र
2.भक्तपुर दरबार क्षेत्र
3. पशुपतिनाथ मन्दिर क्षेत्र
4.स्वयम्भुनाथ स्तुप क्षेत्र
5.बौद्ध स्तुप क्षेत्र
6.चाँगुनारायाण् मन्दिर क्षेत्र
7.चितवन राष्ट्रिय निकुञ्ज
8.सगरमाथा राष्ट्रिय निकुञ्ज
9.लुम्बिनी क्षेत्र
10.हनुमान ढोका दरबार क्षेत

No comments:

Post a Comment