Thursday, December 4, 2014

राष्ट्रिय गानका रचनाकार


२०७१ मंसिर ४ गते वर्तमान नेपाली राष्ट्रिय गानका रचनाकार व्याकुल माइलालाई मासिक २५ हजार भत्ता दिने निर्णय । माइलाले रचना गरेको राष्ट्रिय गान २०६४ सालको साउन १८ गतेदेखि लागु भएको थियो ।

No comments:

Post a Comment