Saturday, December 27, 2014

आदिवाशी जनजातिको बर्गीकरण


नेपाल सरकारले
देशभरका आदिवासी जनजातिको निम्नानुसार
बर्गीकरण गरेको छ ।
1. लोपुन्मुख समुह(Endangered Group):-
यो समुहमा कुसुन्डा,वनकरिया,राउटे,सुरेल,ह
ायु,राजी,किसान,लेप्चा,मेचे र कुशवाडिया गरि 10
जनजातिलाई राखिएको छ ।
2. अति सिमान्तकृत समुह( Highly Marginalized Group):-
यो समुहमा माझि,सियार,ल्होमी,थुदाम,धानुक,चेपाङ,सतार,झाँगड,
थामी,बोटे,दनुवार र बरामो गरि 12 जनजातिलाई
राखिएको छ ।
3. सिमान्तकृत समुह (Marginalized Group):-
यो समुहमा सुनुवार,थारु,तामाङ,भुजेल,कुमाल,कोचे
(राजवंशी),गन्गाई,धिमाल,भो
टे,दराई,ताजपुरिया,पहरी ,तोप्केगोला ,डोल्फो,फ्रि,मुगाली ,लार्के,
ल्होपा ,दुरा र वालुङ गरी 20 जनजाति राखिएको छ ।
4. सुविधा वञ्चित (Disadvantaged Group) :- यो समुहमा गुरुङ ,
मगर,राई ,लिम्बु ,छैरोतन ,ताङ्वे ,तीनगाँउले ,बार्हगाउँले ,
मार्फाली ,शेर्पा ,याक्खा ,छन्त्याल , जिरेल ,व्यासी र
ल्होमो गरी 15 जनजाति रहेका छन् ।
5. उन्नत समुह (Advanced Group):- यो समुहमा नेवार र
थकाली गरि 2 जनजाति रहेका छन् ।

No comments:

Post a Comment