Thursday, December 4, 2014

१८ औ सार्क सम्मेलनः



१८ औ सार्क सम्मेलनः
‍‍‍====================
** नारा के थियो ? ' शान्ति र समृद्धिका लागि गहन सम्मिलन'
** कहिले देखि केहिल सम्म ? २०७१ मंसिर १० र ११ मा -2014 November 26-27
** कहाँ भयो ? नेपालमा काठमाण्डौ
उर्जा व्यापार सम्झौतामा हस्ताक्षर भएको छ ।
सडक र रेलवे सन्जाल जोड्ने दुई महत्वपूर्ण सम्झौता भने यसपटक भएनन् (३ महिना पछि अन्तिम दिइनेछ)
भुटान, भारत, माल्दिभ्स र बंगलादेशमा रहेका वन व्यवस्थापन, विपद् व्यवस्थापन, तटीय क्षेत्र व्यवस्थापन र जलवायु अनुसन्धान केन्द्रलाई गाभेरवातावरण तथा विपद् व्यवस्थापन केन्द्रनामक नयाँ केन्द्र बनाउने निर्णय भएको छ ।
** १९ औ कहाँ हुने ? २ वर्ष पछि पाकिस्तानमा
** कति बुद्ध घोषण पत्र ? ३६ बुदे
========================
१९ औं सार्क शिखर सम्मेलन दुई बर्षपछि पाकिस्तानमा गर्ने
१५ बर्ष भित्र आर्थिक संघ बनाएर अघि बढाउने जस्ता विषयहरु छन् ।
सार्कमा ब्याप्त आतंकवाद, उग्रवाद र धार्मिक अतिवाद नियन्त्रण गर्नका लागि त्यसको संयन्त्र बनाएर अघि बढ्ने उल्लेख छ।

No comments:

Post a Comment