Saturday, December 27, 2014

चालु तेर्हौ योजनाले राखेका केही लक्ष्यहरु

चालु तेर्हौ योजनाले राखेका केही लक्ष्यहरु
1. नेपालमा बन क्षेत्र कुल भुभागको ४० %(हाल ३९.६%)
पुर्याउने ।
2. योजना अवधीमा कुल 14,92,315 हेक्टर जमिनमा सिचाइ
सुबिधा पुर्याउने ।
3. ४०० कि मि नयाँ विद्युत प्रसारण लाइन निर्माण सम्पन्न
गर्ने ।
4. विद्युत चुहावाटलाई २१% मा सिमित राख्ने ।
5. प्रतिब्यक्ती विद्युत उपभोग १४० किलोवाट
प्रतीघण्टा र राष्ट्रिय विद्युत प्रणालीबाट विद्युत
सेवा प्राप्त गर्ने जनसंख्याको प्रतिशत ६५ पुर्याउने ।
6. देसका ३००० गाबिसमा विद्युत पहुच पुर्याउने ।
7. औध्योगिक क्षेत्रमा वार्षिक ५० हजारका दरले १ लाख
५० हजार नयाँ रोजगार श्रीजना गर्ने ।
8. ब्यापार घाटा कुल ग्रहास्थ उत्पादनको २० % मा झार्ने

9. वार्सिक औसत रोजगार बिर्दिदर ३.२% पुर्याउने ।
10. मात्री मृत्युदर प्रतिलाख १३४ मा झर्ने ।
11. अपेक्षित आयु ७१ बर्ष पुर्याउने ।
12. नेपालका सबै जिल्लामा सडक सुविधा पुर्याउने ।
13. प्राथमिक तहको खुद भर्ना दर सत प्रतिसत पुर्याउने ।

No comments:

Post a Comment