Thursday, December 25, 2014

आर्थिक बर्ष ०७१/७२ को बजेट

जारी मितिः- २०७१ असार २९ गते,
कुल बजेट :- रू ६ खर्ब १८ अर्ब १० करोड,
चालु खर्चः- ३ खर्ब ९८ अर्ब ९५ करोड ११
लाख ९५ हजार (६४.५ प्रतिशत),
पुँजीगत खर्चः रू. १ खर्ब १६ अर्ब ७५ करोड ५०
लाख ४२ हजार (१८.९ प्रतिशत),
वित्तीय व्यवस्थापनतर्फः- रू. १ खर्ब २ अर्ब

३९ करोड ३७ लाख ६३ हजार (१६.६ प्रतिशत),
- आ.व. २०७१÷७२ मा आर्थिक वृद्धिदर 6% हुने
अनुमान छ।
- चाल आ.व. मा व्यापारघाटा रू. ६०० अर्ब
रहने अनुमान बजेटले गरेको छ ।
- ऊर्जा क्षेत्रमा तीन वर्षभित्र
लोडसेडिङ्को अन्त्यगर्न
“उज्यालो नेपाल,समृद्ध नेपाल”
नारा अघि सारिएको छ ।
- आगामी तीन वर्षभित्र हरेक घरलाई
“धुँवामुक्त उज्यालो घर” कार्यक्रम रहेको छ ।
- वनक्षेत्रलाई राष्ट्रिय समृद्धिको आधार
बनाउन २०७१–८० को दशकलाई वन दशक
घोषणा गरिएको छ ।
- वन क्षेत्रको प्रवद्र्धन गर्न “एक घर एक रूख,
एक गाउँ एक वन, एक सहर अनेक उद्यान”
नारा दिइएको छ ।"
>Note: आर्थिक बर्ष ०७१/७२ को बजेट

No comments:

Post a Comment