Sunday, February 1, 2015

केही समसामायीक जानकारीहरू

केही समसामायीक जानकारीहरू
----------------------------------
√ अमेरिकि राष्ट्रपति बाराक
ओबामाको पछिल्लो पटक भारत भ्रमण - २०१५
जनवरी २५-२७
√ २०१४ जनवरीमा निधन हुनु
भएका साउदी अरेबिया राजा - अब्दुल्लाह विन
अब्दुल्लाहजीज अल साउज
√ २०७१ पुस ४ मा काठमाडौं मा सम्मपन्न सार्क
महिला भलिवल को बिजेता - भारत
√ जैविक प्रविधि राष्ट्रिय सम्मेलन सम्मपन्न -
२०७२/८/६-७
√ नेपाल सरकारले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य
प्रणाली लागू - २०७१ असोज ६
√ जलवायु परिवर्तन सम्बन्धि कोप-२१ भेला - फ्रान्स
√ केन्द्रिय तथ्याकं विभाग २०७१ अनुसार
नेपालीहरुको दैनिक औसत खर्च - १२२ रूपैयाँ
√ नेपाल ISO को पूर्ण सदस्य - २०१४ जनवरी १
√ नेपालकै सबैभन्दा बढी उद्धोग प्रतिष्ठान
भएको जिल्ला - सप्तरी
√ नेपाल सरकारले सरकारी कार्यलयमा १२ घण्टे
सेवा प्रवाह संचालन सुचारू - २०७१ पुस १
√ विश्वमा सबैभन्दा बढी आत्महत्या गर्ने देश -
गुयना (नेपाल ८ औं मा)
√ नेपाल सरकारले
नेपाली नोटमा राजाको फोटोको सट्टा सगरमाधाको फोटो राख्ने
निर्णय - २०६३ माघ २६
√ सार्वजनिक मर्यादाक्रमअनुसार शाखा अधिकृत - २६
औं स्थानमा
√ नेपालमा SLC मा ग्रेडिगं प्रणाली सुरू - २०७१ मंसिर
२४
√ GMR र लगानी वोर्डविच PDA मा हस्ताक्छर -
२०१३/९/१९
√ हालसम्म युरो मुद्रा लागु गर्ने मुलुक - १८ वटा (अन्तिम
- लात्भिया)
√ नेपालमा भूकम्प मापन केन्द्र - २१ वटा
√ जनताले कर तिर्नु नपर्ने एक मात्र मुलुक - बहमास
√ माओवादी लडाकुहरु नेपाली सेनामा प्रवेश - २०७०
असार २१
√ Candy Cross का डेभलपर - Tommy Palm
√ नेपाल र चिनबिच रसुवागढी नाका औपचारिक
रुपमा खुला - २०७१ मंसिर १५

No comments:

Post a Comment