Thursday, February 5, 2015

नेपालको संवैधानिक तथा राजनीतिक प्रश्नोत्तर


१..नेपालको संवैधानिक तथा राजनीतिक प्रश्नोत्तर
नेपाल सरकार वैधानिक कानुन घोषणा कहिले भएको थियो ? –वि.सं. २००४
साल माघ १३ गते
नेपाल सरकार वैधानिक कानुन कहिले जारी भएको थियो ? –वि.सं. २००५
बैशाख १ गते
नेपाल सरकार वैधानिक कानुन, २००४ जारी गर्ने
राणा प्रधानमन्त्री को थिए ? –पद्य शमशेर
नेपाल सरकार वैधानिक कानुन, २००४ मा कति भाग र कति धारा रहेका थिए ?
–६ भाग ६८ धारा १ अनुसूची
नेपालको दोस्रो लिखित संविधान कुन हो ? –नेपाल अन्तरिम शासन विधान,
२००७
नेपाल अन्तरिम शासन विधान, २००७ कहिलेबाट जारी भएको थियो ? –२००८
भाद्र ४ बाट
नेपाल अन्तरिम शासन विधान, २००७ कसले जारी गरेको हो ? –श्री ५ त्रिभुवन
नेपाल अन्तरिम शासन विधान, २००७ मा कति भाग र
कति धारा रहेको थियो ? –सुरुमा ७ भाग ४७ धारा र पछि संशोधन हुदै
जाँदा ७ भाग ७३ धारा १ अनुसूची
नेपाल अन्तरिम शासन विधान, २००७ को कतिऔं संशोधनबाट नेपाल
सरकारको ठाउँमा श्री ५ को सरकार लेख्न सुरु गरिएको हो ? –चौथो संशोधन,
२०१५।२।२बाट
नेपाल अधिराज्यको संविधान २०१५ कहिले जारी भएको थियो ? –वि.सं.
२०१५ फाल्गुण १ गतेबाट
नेपाल अधिराज्यको संविधान, २०१५ कति परिच्छेद, भाग र
धारा व्यवस्था गरिएको थियो ? –१० भाग, ७७ धारा, १० परिच्छेद
संकटकालिन अधिकार कति औं धारामा व्यवस्था गरिएको थियो ? –
धारा ५५ मा
नेपाल अधिराज्यको संविधान, २०१५ को संकटकालिन अधिकार धारा ५५
को प्रयोग श्री ५ महेन्द्रबाट कहिले भएको थियो ? –२०१७ पौष १ गते
नेपाल अधिराज्यको संविधान, २०१५ मस्यौदा आयोग
कसको अध्यक्षतामा गठन गरिएको थियो ? –लो.से.आ.का का.मु. अध्यक्ष
भगवतीप्रसाद सिंहको
नेपालको संविधान, २०१९ को मस्यौदा आयोगका अध्यक्ष को थिए ? –
ऋषिकेश शाह
नेपालको संविधान, २०१९ मा कतिपटक संशोधन भयो ? – ३
नेपालको संविधान, २०१९ मा कति भाग, धारा र
अनुसूचीको व्यवस्था गरिउको थियो ? –२० भाग ९६ धारा ६ अनुसूचीको
नेपालको संविधान, २०१९ कहिले देखी जारी भयो ? –वि.सं. २०१९ पौष १ देखि
नेपाल अधिराज्यको संविधान, २०४७ कहिले जारी भयो ? –वि.सं. २०४७
कात्तिक २३ गत
संविधान सुझाव आयोग २०४७ कसको अध्यक्षतामा गठन भएको थियो ? –
सर्वोच्च अदालतका न्यायधीश विश्वनाथ उपाध्यायको अध्यक्षतामा
नेपाल अधिराज्यको संविधान, २०४७ कति भाग, धारा, र
अनुसूचीको व्यवस्था गरिएको छ ? –२३ भाग, १३३ धारा र ३ अनुसूची
नेपाल अधिराज्यको संविधान, २०४७ मा संकटकालिन अधिकार कति औं
धारामा व्यवस्था गरिएको थियो ? –धारा ११५ मा
नेपालको अन्तरिम संविधान २०६३, नेपालमा जारी भएको कति औं लिखित
संविधान हो ? –छैठौं
मौलिक हकको व्यवस्था कति भाग र कति धारामा व्यवस्था गरिएको छ ? –
भाग ३ को धारा १२ देखि ३२ सम्म
नेपालको सबैभन्दा जेठो पार्टी नेपाल प्रजा परिषदको स्थापना कहिले
भयो ? –वि.सं. १९९३ जेष्ठ २२
जनमत संग्रह गर्ने घोषणा कहिले भएको थियो ? –वि.सं. २०३६ जेष्ठ १० गते
राष्ट्रिय जनमत संग्रह कहिले भएको थियो ? –वि.सं. २०३७ जेष्ठ २० गते
जनमत संग्रहमा नेपाल राज्यभित्र कति मतदान केन्द्रहरु थिए ? –१०,००६
जनमतसंग्रहमा पञ्चायत पक्षले कति जिल्लामा बहुमत प्राप्त गरेको थियो ? –
५५
विश्वेश्वर प्रसाद कोइरालाको निधन कलिहे भएको हो ? –२०३९ श्रावण ६
नेपालमा कहिले बहुदलीय व्यवस्था पुनस्र्थापना भयो ? –२०४६ चैत्र २६ गते
नेपाल अधिराज्यको संविधान, २०४७ कहिले जारी भयो ? –२०४७ कात्तिक २३
गते

No comments:

Post a Comment