Thursday, February 5, 2015

समसामयिक र महत्वपूर्ण प्रश्नाेत्तरहरु :

समसामयिक र महत्वपूर्ण प्रश्नाेत्तरहरु :
1. नेपालमा १२ घण्टे सरकारी सेवा वि.सं. २०७१ पौष १ देखि लागू
2. दुई उप महानगरपालिका भएको एकमात्र जिल्ला सुनसरी
3. १८ औं सार्क शिखर सम्मेलनको नारा “शान्ति र समृद्धिका लागि गहन सम्मिलन”
4. १८ औं सार्क शिखर सम्मेलन सन् २०१४ नोभेम्वर २६ र २७ (नेपाल)
5. १८ औं सार्क शिखर सम्मेलनमा ३६ बुँदे घोषणा पत्र जारी
6. १८ औं सार्क शिखर सम्मेलनदेखि ऋथदभच अपराध निगरानी म्भकप स्थापना
7. आगामी १९ औं सार्क शिखर सम्मेलन पाकिस्तानमा हुने
8. सन् २०१६ लाई सार्क साँस्कृतिक सम्पदा वर्षको रुपमा मनाउने निर्णय
9. २०७१ मंसिर २४ देखि सर्वोच्च अदालतले अनलाइन तारेक सेवाको शुरुवात
10. १७ औं एसियाली खेलकुदमा नेपालको तर्फबाट एकमात्र पदक (काश्य)
विजेता करातेकी विमला तामाङ
11. २०७१ मंसिर २४ देखि एस.एल.सी.मा ग्रेडिङ सिस्टम फेल नहुने
प्रणालीको शुरुवात
12. नोवेल शान्ति पुरस्कार २०१४ पाकिस्तानकी मलाला युसुफ जाई र भारतका कैलाश
सत्यार्थीलाई
13. छैठौं कृषि गणना २०७० अनुसार सवैभन्दा बढी र कम कृषियोग्य जमिन
भएको जिल्ला मोरङ र मनाङ
14. भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा २०७१ साउन १८ र
१९ गते नेपाल भ्रमण
15. २० औं विश्वकप फुटवल प्रतियोगितामा गोल्डेन बल पाउने व्यक्ति लियोनल मेसी
16. २० औं विश्वकप फुटवल प्रतियोगितामा खेलाइएको बलको नाम ब्राजुका
17. २० औं विश्वकप फुटवल प्रतियोगिताद्वारा गोल लाइन टेक्नोलोजीको शुरुवात
18. नेपालमा मौद्रिक नीति २०७१ साउन २ देखि जारी
19. सिन्धुपाल्चोकको जुरेमा २०७१ साउन १४ मा भिषण पहिरो
20. स्वास्थ्य नीति २०७१ साउन २४ मा घोषणा
21. महा नायक नेल्सन मण्डेलाको निधन सन् २०१३ डिसेम्बर ५
22. नेपालको पहिलो घोषित खुल्ला दिशा मुक्त अञ्चल धौलागिरी
23. एक गाउँ एक उत्पादन कार्यक्रम जापानबाट शुरुवात भएको
24. सार्कको नमूना गाउँ लम्जुङको घलेगाउँ
25. प्रधानमन्त्री समक्ष सपथ गर्ने पहिलो प्रधान सेनापति रुक्माङ्गद कट्वाल
26. चमेरे गुफा कास्की, विचित्र गुफा गुल्मी
27. खुला कारागारका लागि छनौट गरिएको जिल्ला बाँके
28. भूत कुवा रुपन्देही जिल्लामा
29. नेपाल र बंगलादेशवीच दोहोरो करमुक्ति सम्झौता २०७१ माघ १५
30. संगीत क्षेत्रको ठूलो एवार्ड ग्रामी एवार्ड
31. कर्णालीमा प्रचलित पर्व भूवो
32. प्रकृतिको कुचिकार गिद्ध
33. तामाङ संग्राहालय रसुवामा छ भने लेप्चा संग्राहाल इलाममा छ । त्यसैगरी थारु
संग्राहालय चितवन र बर्दियामा रहेको छ ।
34. धिमाल संग्राहालय मोरङमा पर्दछ भने मेचे संग्राहालय झापामा पर्दछ ।
35. काग र शर्प संग्राहालय झापामा पर्दछ ।
36. राउटेकी भान्जी भनेर सत्यदेवी खड्कालाई चिनिन्छ ।
37. अंग्रेजी भाषासमेत प्रयोग गरी नागरिकता वितरण शुरु २०६६ मंसिर १ देखि
38. INBAR बाँस वा बेतबाँस सँग सम्बन्धित छ ।
39. रिमोट कन्ट्रोलमा इफ्रा च्भम च्बथ प्रयोग हुन्छ ।
40. ओलम्पिक ज्योति सगरमाथाको चुचुरोमा पहिलोपटक २०६५ वैशाख २६ गते पु¥याइयो
41. निजामती कर्मचारी सगरमाथाको चुचुरोमा पहिलोपटक २०६८ जेष्ठ ४
42. २०७१ माघ १४(१९ मा सञ्चार‚ सूचना तथा प्रविधिसम्बन्धी बृहत मेला क्यान
इन्फोटेक २०१५ सम्पन्न
43. माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको शिलान्यास २०६८ जेष्ठ ४
44. सबैभन्दा बढी रोजगारी दिने औद्योगिक क्षेत्र बालाजु औद्योगिक क्षेत्र
45. Plan Holly Day वर्ष भनेको योजना विहीन वर्ष (नेपालमा हालसम्म २०१८,
२०४७ र २०४८)
46. जटायु रेष्टुरेन्ट गिद्ध संरक्षणसँग सम्बन्धित (नवलपरासी)
47. संविधान सभाका विजयी ५६६ सभासदहरुद्धारा सपथ ग्रहण २०७० माघ ७
48. संविधानसभाको पहिलो बैठक २०७० माघ ८ संविधानसभा भवनमा बसेको
49. पूर्वप्रधानन्याधिश विश्वनाथ उपाध्यायको निधन २०७० माघ १६
50. गाउँ पर्यटन केन्द्र स्याङ्जानको सिरुबारीमा
51. IT पार्क काभ्रे (बनेपा)
52. नेपालको पहिलो ग्रामीण सूचना केन्द्र पर्वत
53. ग्रिनगोल्ड चियासँग सम्बन्धित छ ।
54. विश्वको पहिलो नगदेबाली चिया
55. नारायणहिटी दरवार संग्राहालय सर्वसाधारणका लागि खुला २०६५ फागुन १६
56. हलिया प्रथाको उन्मुलन २०६५ भाद्र २१
57. अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी०ले नेपाललाई विश्व क्रिकेट
लिग च्याम्पियनसिपमा सहभागी हुने निर्णय सन् २०१५ जनवरी २८
58. २०७१ मंसिर १५ बाट नेपाल र चिन बीच रसुवागढी नाका औपचारिक
रुपमा खुला
59. नेपालमा शासकीय सुधार कार्यक्रम एसियाली विकास
बैंकको सहयोगमा सञ्चालित
60. अन्तर्राष्ट्रिय पर्वतीय संग्राहालय पोखरा (कास्की)
61. नेपालको प्रथम फोटोग्राफर डम्बर शमशेर राणा
62. नेपाल सरकारले श्रम सम्झौता गरेको पहिलो राष्ट्र कतार
63. नेपाल सरकारले वैदेशिक रोजगारीका लागि खुला गरिएका मुलुक १०९ (अन्तिम– कङ्गो)
64. नेपालले २०७१ पौष सम्म ३६ राष्ट्रसँग हवाई सम्झौता
65. कमलरी मुक्त घोषणा २०७० साउन १
66. मोहियानी हकको अन्त्य २०५३ पौष २४
67. धान उत्पादनको दृष्टिले नेपाल १८ औं स्थानमा
68. नेपालमा मा.प.से.चेक २०६८ मंसिर १७ देखि
69. साक्षर नेपाल अभियान शुरु सन् २०१५
70. ज.चु.का.लि. बन्द २०७० असार २०
71. मदन पुरस्कार(२०७०) राधा पौडेल, "खलंगामा हमला" (२ लाख)
72. टेक्निकल माउन्टेन भनेर आमादब्लाम हिमाललाई चिनिन्छ । (सोलु)
73. हाल संयुक्त राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराई
74. २०७१ देखि नागरिक स्वास्य विमा कार्यक्रम नेपालको बाग्लुङ, इलाम र कैलालीमा
75. UNDP अनुसार मानव विकास सूचकाङ्क २०१४ अनुसार सवैभन्दा पछि परेको जिल्ला बाजुरा
76. मानव विकास सूचकाङ्क प्रतिवेदन २०१४ मा नेपाल १४५ औं स्थानमा
77. बैंक अफ द इयर २०१४ ग्लोबल आइ.एम.इ.बैंक
78. २०७१ मंसिर ९ गते ट्रामा सेन्टरको उद्घाटन
79. नेपालका किर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्टले खेल
जीवनबाट २०७१ माघ १७ गते सन्यास लिएको घोषणा
80. नेपालको पहिलो ३ मुखे झोलुङ्गे पुल गुल्मी, पाल्पा र स्याङ्जाको संगम
रिडी (निर्माणाधीन)
81. १० औं औद्योगिक गणना २०६९ अनुसार सवैभन्दा बढी उद्योग प्रतिष्ठान
रहेको जिल्ला रुपन्देही
82. मृत मानिसको मुटु विरामी व्यक्तिमा सफल प्रत्यारोपण गर्ने
नेपाली डा.कुमुद धिताल
83. नेपाल सरकारद्वारा पेट्रोलियम पदार्थमा २०७१ आसोज १३ देखि मूल्य प्रणाली लागू
84. दोस्रो संविधान सभा निर्वाचनमा प्रत्यक्ष तर्फ १० जना महिला निर्वाचित
85. दोस्रो संविधानसभा निर्वाचनमा सबैभन्दा बढी मत ल्याई विजयी हुने सभासद
शेरबहादुर देउवा
86. वालस्ट्रिक कब्जा आन्दोलन आर्थिक समानतासँग सम्बन्धित छ ।
87. उर्लँदो सयकरोड अभियान महिला र किशोरी माथि हुने हिंसासँग सम्बन्धित छ ।
88. उर्लँदो सयकरोड अभियानका प्रस्तावक इभा एन्सलर (अमेरिकी)
89. सार्क बिउ बैंक माल्दिभ्समा रहेको छ ।
90. जलवायु परिवर्तन सम्बन्धि कोप-२१ भेला फ्रान्समा
91. काठमाडौंस्थित पुरानो बसपार्कमा काठमाडौं भ्यू टावर निर्माणका लागि काठमाडौं महानगरपालिका र
जलेश्वर स्वच्छन्द बी कोइ कम्पनीबीच सम्झौता २०७१ माघ १०
92. अमेरिकी राष्ट्रपति बाराक ओबामा तिन दिने भारत
भ्रमणका क्रममा नयाँदिल्ली सन् २०१५ जनवरी २५
93. नेपाल भारतबीच विपा सम्झौता २०६८ कार्तिक ४
94. नेपाल भारतबीच दोहोरो कर अन्त्यको घोषणा २०६८ मंसिर ११
95. विमिस्टेकको आगामी हुने चौथो सम्मेलन नेपालमा
96. विमिस्टेकको सहयोगका क्षेत्र १४ वटा
97. बर्डफ्लु संक्रमण अनियन्त्रित भएपछि नेपाल सरकारले पहिलो पटक २०७० श्रावण ३० गते
संकटग्रस्त क्षेत्र घोषणा गरेको जिल्ला भक्तपुर
98. विमिस्टेकको सचिवालय बंगलादेशमा
99. विमिस्टेकको महासचिव सुमथ नकन दाला (श्रीलंका)
100. रियो प्लस २० दीगो विकासँग सम्बन्धित छ भने बेइजिङ प्लस २०
महिला सशक्तिकरणसँग








 वैज्ञानिकका पिता – थोमस एल्बा एडिसन
➤ विज्ञानका पिता – अल्बर्ट आइन्स्टाइन
➤ इतिहासका पिता – हेरोडेटस
➤ भूगोलका पिता – एरेस्थनिक
➤ मानव भूगोलका पिता – फ्रेडरिक राजेल
➤ समाजशास्त्रका पिता – अगस्ट काम्टे
➤ विद्दुतका पिता – माइकल फाराड़े
➤ चिकित्साशात्रकापिता – हिपोक्राइटस
➤अर्थशास्त्रका पिता – आदम Smith
➤ वंशानु (genetics) का पिता – ग्रेगर मेण्डल
➤ पाठ्यपुस्तकका पिता – जोहान ए. कमेनियस
➤ रसायनशास्त्रका पिता – रोबर्ट बोयल
➤ आधुनिक भौतिकशास्त्रका पिता–सर आइज्याक न्युटन
➤ रक्तसंचारका पिता – विलियम हार्वे
➤ उत्तर आधुनिकवातक पिता – अलफ्रेडिक नित्से
➤ English Language Teaching (ELT) का पिता– जेरोमी हार्मर
➤ ज्यामितीका पिता – पाइथागोरस
➤ मनोविज्ञानका पिता – जीन पियाजे
➤ शिक्षाका पिता – जोन डिवे
➤ क्रिकेटका पिता – डब्लु. जी. ग्रेड
➤ प्रयोगात्मक विज्ञानका पिता – आर्कीमीडिज





लोक सेवा आयोगका परीक्षा सहयोगी सामग्री
प्रशासनिक अभिरुची परिक्षणका लागि सम्भावित प्रश्नहरु
१. कुन महासागरलाई वाणिज्य महासागर पनि भनिन्छ ? – आन्ध्र
२. विपस्वी बुध्द किनन युगमा नेपाल आएका थिए ? – सत्ययुग
३. अक्षय तृतीया कहिले पर्छ ? – वैशाख शुक्ल तृतीया
४. रणबहादुर शाहको रुपमा पुनर्जन्म लिएको मानिएका राजा को हुन् ? –
जयप्रकाश मल्ल
५. लिच्छवीकालमा कुथेर अड्डाले के काम गर्थ्यो ? – राजश्व उठाउने
६. किराँतकालमा जिल्लाको प्रमुखलाई के भनिन्थ्यो ? – विषयाधिपती
७. साधारण र विकास बजेट कहिलेदेखि छुट्याउन थालियो ? – वि.सं. २०१८
८. पृथ्वी दिवस कहिले मनाइन्छ ? – अप्रिल २२
९. International Green Cross को स्थापना कहिले भएको हो ? – सन् १९९२
१०. रेडियो प्रसारणका आविष्कारक को हुन् ? – गुल्मिलो मार्कोनी
११. सूर्यको प्रकाश ७ रंगको प्रकाश मिलेर बनेको हुन्छ भनेर पत्ता लगाउने
वैज्ञानिक को हुन ? – न्यूटन
१२. रुपाबाहिनी कुन देशको टेलिभिजन हो ? – श्रीलंका
१३. सार्क पुरस्कारको घोषणा कहिले भएको हो ? – सन् १९९६
१४. UNICEF को प्रधान कार्यालय कहाँ छ ? – न्युयोर्क
१५. “सोतालो” नामक कृतिका लेखक को हुन् ? –डोरबहादुर बिष्ट
१६. २०७० सालको मदन पुरस्कार कसलाई प्रदान गरियो ? – राधा पौडेल
१७. उखु खेतीका लागि कति से.मी. बर्षा आवश्यक हुन्छ ? – १५०
१८. रारा ताललाई कहिले महेन्द्र ताल नामाकरण गरियो ? – वि.सं. २०२२
१९. कालाहारी कुन महादेशमा पर्छ ? – अफ्रिका
२०. हिरण्य महाविहार कहाँ पर्छ ? – पाटन
२१. डेटोटिक लिपिको विकास कुन सभ्यतामा भएको हो ? – मिश्र
२२. लिच्छविकालमा महान्यायधिवक्तालाई के भनिन्थ्यो ? –
महासर्वदण्डनायक
२३. नेपाल अधिराज्यको प्रधान
न्यायालयको स्थापना कसको पालामा भएको हो ? – जुध्दशमसेर
२४. राणाकालमा पहाडी जिल्लाको संख्या कति थियो ? – २०
२५. जनमत संग्रह गराउने घोषणा कहिले भएको हो ? – २०३६ जेठ १०
२६. मुल्य अभिवृध्दि कर (VAT) १०% बाट १३% कहिले बाट बनाइएको हो ? –
२०६२ वैशाख २
२७. प्रथम पञ्चवर्षीय योजनामा वैदेशिक सहयोगको हिस्सा कतो प्रतिशत
थियो ? – ८९.७%
२८. पृथ्वीको सतहबाट कति उचाइसम्मको भागलाई वायुमण्डल भनिन्छ ? – ९७
किमि
२९. ओजोन तह दिवस कहिले मनाइन्छ ? - सेप्टेम्बर १६
३०. IUCN को प्रधान कार्यालय कहाँ छ ? – जेनेभा
३१. ज्योतिषशास्त्रअनुसार योग कतिवटा हुन्छन् ? -२७
३२. कोकाकोलाका आविष्कारक को हुन् ? – जोन यस्टर्डन
३३. सार्क प्रलेख केन्द्र कहाँ रहेको छ ? – भारत
३४. युरोपेली मुद्रा युरोको प्रचलन कहिलेदेखि भएको हो ? – सन् २००२
३५. भारतको राष्ट्रिय जनावर के हो ? – बंगाली चितुवा
३६. स्वाइनफ्लुबाट मृत्यु हुने पहिलो नेपाली को हुन् ? – भवकृष्ण भण्डारी
३७. नेपालले एसियन क्रिकेट काउन्सिलको सदस्यता कहिले प्राप्त गरेको हो ?
– सन् १९९४

No comments:

Post a Comment