Monday, January 19, 2015

विविध २



१) राष्ट्रिपपतिबाट २५ बुँदे बाधा अड्र्काउ फुकाउने आदेश कहिले जारी भएको हो ?
वि.सं.२०६९ साल फागुन ३० गते ।
२) ३६ औ प्रधानमन्त्रीको रुपमा अन्तरीम परीषद्का अध्यक्ष खिलराज रेग्मी कहिले नियुक्त
भए ?
वि.सं.२०६९ साल चैत्र १ गते
३) काठमान्डौमा साझा वस यातायात समितिले  आफ्नो सेवा कहिले देखी सञ्चालन ग¥यो ?
वि.सं.२०७० साल बैसाख १ गते
४) काठमान्डौमा कहिले देखी रात्रि वस सेवा सञ्चालन भयो ?
वि.सं.२०६९ साल भाद्र १ गते
५) सन् २०१३ को मिस नेपाल को हुन् ?
.......इसानी क्षेष्ठ
६) काँग्रसका वरीष्ठ नेता भिम बहादुर तामाङको मृत्यु कहिले भयो ?
......... वि.सं.२०६९ साल मँसीर १६ गते
७) मुगु जिल्लाको सदरमुकाम गमगढीमा कहिले यायायात सेवा पुग्यो ?
......वि.सं.२०६ ९ साल पुश १ गते
८) व्रिटेनकी पहिलो महिला प्रधानमन्त्री मारगेट थ्याचरको मृत्यु कहिले भयो ?
........सन् २०१३ अप्रिल ८
९) पहिलो टेष्टट्युव वेवी लुईश ब्राउनका आविश्कारक डा. रवर्ट एडवर्डको मृत्यु
कहिले भयो ?
........सन् २०१३ अप्रिल ११
१० ) मानव विकास सँचकाँक २०१२ अनुसार नेपाल कति औ स्थानमा रहेको छ ?
.......... १५७ औ स्थानमा
११) टा«न्सपरेन्सी ईन्टरनेशनल २०१२ का अनुसार नेपाल भ्रष्टचार
सम्वन्धि सुचकाँकमा कति औ स्थानमा पर्दछ ?
..........१३९ औ स्थानमा
१२) Early child development स्थापना गरेर CNN हिरो २०१२
को उपाधि जित्ने को हुन ?
पुष्पा बस्नेत
१३ ) सँयुक्त राष्ट्रसँघिय जलवायु परीवर्तन सम्वन्धि १८ औ शिखर सम्मलेन कहिले र कुन
देशमा सम्पन्न भयो ?
...सन् २०१२ नोभेम्वर २६ देखी डिसेम्वर ७
कतारको दोहामा
१४) नेपालमा पहिलो अन्तराष्ट्रिय सीमसार सम्मेलन कहिले र कहाँ सम्पन्न भयो ?
सन् २०१२ नोभेम्वर ७ र ८ पोखरा कास्की २०६९ साल कार्तिक २२ र २३ गते
१५ ) नासाले मँगल  ग्रहमा पठाएको अन्तरीक्षयान मार्स साइन्स ल्याव मँगल ग्रहको कक्षमा कहिले सफलतापुर्वक अवतरण ग¥यो ?
.......६ अगष्ट २०१२
१६ ) गणतन्त्रवादी नेता रामराजा प्रसाद सिँहको मृत्यु कहिले भयो ?
.......वि.सं. २६९ साल भाद्र २७ गते
१७) राष्ट्रसँघका लागि स्थायी प्रतिनिधि ज्ञानचन्द्र आचार्य अति कम विकसित भुपरीवेष्ठित
तथा विकासशिल साना टापु मुलुकहरुका लागि राष्ट्रसँघिय उपमहासचिव पदमा कहिले नियुक्त भए ? ........१४ अगष्ट २०१२
१८ ) नेपालमा क्यासी सम्मेलन कहिले सम्पन्न भयो ?
......वि.सं.२०६९ असोज १९ गते
१९ ) विश्वको होचो व्यक्ति चन्द्र बहादुर डाँगी र होची महिला ज्योती अग्मेको भेट कहिले
भएको थियो ?
........३० अगष्ट २०१२
२० ) १९ औ विश्व एड्स सम्मेलन कहिले र कहाँ सम्पन्न भयो ?
..........सन् २०१२ जुलाई २२ देखी २६ सम्म
२१ ) चौथो ब्रिक्स सम्मेलन कहिले र कहाँ सम्पन्न भयो ?
सन् २०१२ मार्च २९ नयाँ दिल्ली भारत
२२) ब्रिक्स समुहमा पर्ने देशहरु कुन कुन हुन् ?
भारत, चिन, रसिया, ब्राजील, र दक्षिण अफ्रिका
२३ ) जी ८ को शिखर सम्मेलन कहिले र कहाँ सम्पन्न भयो ?
.सन २०१२ मे १९ र २० अमेरीकाको मेरील्यान्ड
२४ ) काठमान्डौमा रात्रिकालिन बस कहिले देखी सञ्चालन भयो ?
......विं सं. २०६९ भाद्र १ गते
२५ ) सन् २०१२ को साहित्य तर्फका नोवेल पुरुस्कार विजेता को हुन् ?
......मो यान चिन )
२६ ) सन् २०१२ को शान्ति तर्फका नोवेल पुरुस्कार कसलाई प्रदान गरीयो ?
..............य ुरोपेली युनियन
२७ ) नेपाल र भारतविच विप्पा सम्झौता कहिले भयो
......विं संं २०६८ कार्तिक ४ गते (२१ अक्टोवर २०११)
२८ ) विप्पा सम्झौतामा नेपालका र भारतका तर्फबाट क कसले हस्ताक्षर
गरेका थिए ?
नेपालका तर्फबाट उद्योगमन्त्री अनिल कुमार झा
भारतका तर्फबाट वित्तमन्त्रि प्रवण मुखर्जी
२९) नेपाल र भारतविच दोहोर कर अन्त्य गर्ने सम्वन्धि सम्भmौता ( DTAA ) मा कहिले
हस्ताक्षर भयो ?
विं सं. २०६८ मँसीर ११ गते
२७ नोभेम्वर २०११
३० ) सर्वप्रथम चन्द्रधरातलमा उत्रने निल आर्मस्टङ्गको मृत्यु कहिले भयो ?
..........२५ अगष्ट २०१२
३१) ३१ औ हात्तिपोलो प्रतियोगितामा विजयी हात्ति कुन हो ?
............जँग ीजखान अफ् मँगोलिया

ख००००


१ .उदयपुर सिमेन्ट उधोग कुन देशको सहयोगमा बनेको हो ? जापान
२. नेपाली युवा बैज्ञानिक विकास पराजुलीले विकास
गरेको विमानको नाम के हो ? विमान डाँफे
3. नेपालबाट सर्वप्रथम चिन जाने व्यक्ति को हुन् ? भिक्षु बुद्धभद्र
४. नेपाल पंक्षीजन्य मासु उत्पादनमा सवैभन्दा अगाडि कुन
जिल्ला रहेको छ ? चितवन
५. विश्वको कुन एक मात्र ज नावर सबै बाँयाहाते हुन्छ ? पोलार बियर
६. हाल नेपाल कुल भुमिको कति प्रतिशत भुभाग खेतीयाग्य
रहेको छ ? २९ प्रतिशत
७. पहिले जलवायु परिवर्तन
सम्बन्धी राष्ट्रसङघीय सम्मेलन कुन
सहरमा भएको थियो ? कोपनहेगन डेनमार्क
८. जैविक तेल
उत्पादनका लागी नेपालमा केको खेती सुरु गरिएको छ ?
जेट्रोफा सजिवन
९. नेपाली पश्मिनाको लागो पहिलो पटक कुन
देशमा दर्ता भएको थियो ? नर्वे
समसामयिक सामान्य ज्ञान सेट ६
0.हाल नेपाल मा २१ वटा भुकुम्प मापन केन्द्र रहेका छन् .
११.दुवै हात नभैइकन पनि सगरमाथा को सफल आरोहण गर्ने
व्यक्ति सुदर्शन गौतम हुन र उनले सो काम २०१३ मे २० मा गरेका थिए .
१२.पाचौं राष्ट्रिय पर्यटन मेल काठमाडौँ मा २०७० बैसाख २७ - २९ गतेसम्म
सम्पन्न भयो .
१३. साझा यातायात ले काठमाडौँ मा पुन यातायात संचालन २०७० बैसाख १ गते बाट
गरेको हो .
१४. नेपाल सरकार ले नेपाली सेनाका रथी गौरव सम्सेर
ज बा रा लाई प्रधानसेनापतिमा २०६९ श्रावण गते नियूक्त गरेको हो
१५.नेपाल प्रहरी को २३ औं महानिरिक्षक पदमा कुवेरसिंह
राना २०६९ भाद्र २८ गते नियूक्त भए .
१६.मन्त्रि परिसद ले बहारइन र ओमन मा नेपाली दुतावास खोल्ने
निर्णय २०६९ फाल्गुन १० गते गरेको हो
१७. मन्त्रि परिसद को सिफारिसमा रास्ट्रपति ले महान्याधिबकता मा द्रोणराज
रेग्मी लाई २०६९ चैत्र ११ गते निउक्त गरेको हो .
१८. २०६८ को जनगणना अनुसार नेपाली भाषा लाई
मात्रिभासाको रुपमा ४४.६ प्रतिसत ले बोल्दछन .
१९. सन् २०१२ जुलाई २९ मा तेस्रो विश्व बाघ दिवसको उपलक्ष्यमा राजेश
हमाल लाई सदभावाना दूत निउक्त गरेको छ र नेपाल सहित विश्व मा १३
प्रजातिका बाघ पाइन्छ .
 

No comments:

Post a Comment