Tuesday, February 24, 2015

२०७२ सालमा पर्ने सार्वजनिक विदा :

२०७२ सालमा पर्ने सार्वजनिक विदा :-
बैशाख – ५, १२, १९ र २६ गते शनिबार ।
१ गते नयाँ वर्ष ।
११गते लोकतन्त्र दिवस ।
१८ गते मजदूर दिवस ।
२१ गते बुद्ध जयन्ती र उभौली पर्व ।
जेठ – २, ९, १६, २३ र ३० गते शनिबार ।
१५ गते गणतन्त्र दिवस।
असार – ५, १२, १९ र २६ गते शनिबार ।
साउन – २, ९, १६, २३ र ३० गते शनिबार ।
भदौ – ५, १२, १९ र २६ गते शनिबार ।
१३ गते गाईजात्रा उपत्यका मात्र विदा ।
२२ गते निजामती सेवा दिवस निजामती कर्मचारी विदा ।
३० गते तीज महिला विदा ।
१२ गते शनिबार रक्षाबन्धन ।
१९ गते शनिबार कृष्णाष्टमी र गौरा पर्व ।
असोज – २, ९, १६, २३ र ३० गते शनिबार ।
१ गते ऋषिपञ्चमी महिला विदा ।
१० गते इन्द्रजात्रा उपत्यका मात्र विदा।
१८ गते जितिया पर्व जितिया पर्व मनाइने तराईका जिल्लामा विदा।
२६ गते घटस्थापना ।
कात्तिक – ७, १४, २१ र २८ गते शनिबार ।
३ गते फूलपाती ।
४ गते महाष्टमी ।
५ गते महानवमी र विजयादशमी ।
६ र ७गते दशैं विदा ।
२५ गते लक्ष्मीपूजा ।
२६ गते म्हपूजा र गोबद्र्धन पूजा ।
२७ गते भाइटीका ।
मंसिर – ५, १२, १९ र २६ गते शनिबार ।
१ गते छठ पर्व ।
९ गते गुरुनानक जयन्ती शिख धर्मावलम्बीलाई विदा ।
१७ गते अपांग दिवस अपांग कर्मचारीलाई विदा ।
पुस –४, ११, १८ र २५ गते शनिबार ।
१० गते उद्यौली पर्व र क्रिसमस दिवस ।
१५ गते तमुल्होसार ।
माघ – २, ९, १६ र २३ शनिबार ।
१ गते माघी पर्व ।
१६ गते शनिबार शहीद दिवस ।
२३ गते शनिबार सोनम ल्होसार ।
फागुन – १, ८, १५, २२ र २९ गते शनिबार ।
७ गते प्रजातन्त्र दिवस ।
२४ गते महाशिवरात्री ।
२५ गते नारी दिवस महिला विदा। २६ गते ग्याल्पो ल्होसार र सूर्य ग्रहण ।
चैत – ६, १३, २० र २७ गते शनिबार ।
गते होली पर्व पहाडमा
। १० गते होली तराईमा ।
२५ गते घोडेजात्रा उपत्यका मात्र विदा

No comments:

Post a Comment