Tuesday, February 24, 2015

mixmax

1. नेपालमा दोस्रो राष्ट्रिय स्काउट ज्याम्बारी कहिले र कुन ठाउँमा सम्पन्न
भएको थियो ?
– वि.सं २०६९ चैत्र २९ देखि २०७० वैशाख २, चितवन
२. प्राकृतिक तथा मानव सिर्जित प्रकोपबाट सरकारी तथ्यांक प्रणालीमा पुग्ने
हानी कम गर्ने उद्देश्यले एकीकृत तथ्यांक केन्द्रका लागि डिजास्टर
रिकभरी सेन्टर कहाँ स्थापना गरिने भएको छ ?
– हेटौंडा
३. बिरगंञ्ज उद्दोग वाणिज्य संघ र न्यू बिजनेस
एज द्वारा विरगंञ्जमा आयोजित नेपाल लिडरसिप समिट कहिले सम्पन्न भयो ?
– वि.सं २०७० भाद्र २०
४. नेपाल कहिेले बारुदी सुरुङमुक्त क्षेत्र घोषित भएको हो ?
– वि.सं २०६८ जेठ ३१ गते
५. चन्द्रमाको सतहमा प्रथम पाईला टेक्ने अमेरिकी अत्तरिक्ष यात्री निल
आर्मस्ट्रङको निधन कहिले भयो?
– सन. २०१२ अगस्ट २५
६. विश्वकै सबैभन्दा होची महिला को हुन् ?
– ज्योति अम्गे ( भारत )
७. सन् २०१४ को अर्थशास्त्र तर्फको नोबल पुरस्कार पाउने
अर्थशास्त्री को हुन् ?
– जोन टिरोल ( फ्रान्स )
८. युरोपेली संघको सदस्यता प्राप्त गर्ने पछिल्लो ( २८ औं ) सदस्य राष्ट्र कुन
हो ?
– क्रोएसिया
९. राष्ट्रिय भू उपयोग नीति २०६९ ले जग्गालाई कति भागमा विभाजन गरेको छ ?
– ७ भाग
१०. सबैभन्दा सिधा सुर्यको ताप परि गर्मि हुने अक्षांश रेखा कुन हो ?
उत्तर :- भू-मध्य रेखा
११. दुइ अक्षांश रेखाबीच कति दुरीको फरक हुन्छ ?
उत्तर :- १११ कि.मि.
१२. नाइल नदिको उत्पति कहाँ बाट हुन्छ ?
उत्तर :- भिक्टोरिया ताल
१३. पृथ्वीमा कति वटा महासागर रहेको छ ?
उत्तर :- ५ वटा
१४. दक्षिण ध्रुबीय महासागरको नामले कुन महासागरलाई चिनिन्छ ?
उत्तर :- कुमेरु महासागर
१५. ७१ % जल सतह मध्ये कति % भाग महासागरले ढाकेको छ ?
उत्तर :- ८८.९ %
१६. त्रिभुज आकारको महासागर भनेर कुन महासागरलाई बुझिन्छ ?
उत्तर :- प्रशान्त महासागर
१७. रहस्यमय बर्मुडा त्रिकोण कुन महासागरमा पर्दछ ?
उत्तर :- आन्ध्र महासागर
१८. अमेरिका र दक्षिण अमेरिकालाई जोड्ने नहर कुन हो ?
उत्तर :- पानामा नहर
१९. डेन्युब नदि विश्वको कतिवटा देश भएर बग्दछ ?
उत्तर :- ७
२०. महासागरको सबैभन्दा गहिरो भाग मारियाना ट्रेन्च कुन देशको नजिक पर्दछ ?
उत्तर :- फिलिपिन्स
२१. नयाँ संसार भनेर कुन महादेशलाई चिनिन्छ ?
उत्तर :- उत्तर अमेरिका
२२. हजारौ तालको देश भनेर कुन देशलाई चिनिन्छ ?
उत्तर :- फिनल्याण्ड
२३. प्रायद्विपको पनि प्रायद्विप भनेर कुन महादेशलाई चिनिन्छ ?
उत्तर :- युरोप
२४. अमेरिका महादेशको सबैभन्दा लामो नदिको नाम के हो ?
उत्तर :- मिसिसिपी
२५. जनशुन्य महादेश भनेर कुन महादेशलाई चिनिन्छ ?
उत्तर :- अन्टार्कटिका
२६. कुन महादेशमा मरुभूमि रहेको छैनन् ?
उत्तर :- युरोप
२७. कुन महादेशलाई भू-मध्यरेखाले बीच भागमा काटेको छ ?
उत्तर :- अफ्रिका
२८. भूपरिवेष्ठित राष्ट्र नभएको महादेश कुन हो ?
उत्तर :- उत्तर अमेरिका
२९. विश्वको दोश्रो ठुलो महादेश कुन हो ?
उत्तर :- अफ्रिका
३०. विश्वको सबैभन्दा ठुलो मरुभूमि सहारा कुन महादेशमा पर्दछ ?
उत्तर :- अफ्रिका
३१. माउण्ट एल्ब्रुज कुन महादेशमा पर्दछ ?
उत्तर :- युरोप
३२.नेपाल सरकार मन्त्रिपरिषद्को कहिलेको निर्णयबाट
कौशी तोषाखाना कार्यालयको नाम परिवर्तन गरी निवृत्तिभरण व्यवस्था कार्यालय
कायम गरिएको छ ?
– वि.सं. २०६९ श्रावण १२
३३. 2015 को क्रिकेट विश्व कप कुन देशले सयुक्त रुपमा आयोजना गरदैछ ?
उत्तर :- Australia, Newzealand
३४. Machine Readable Passport विश्वभर कहिले देखी लागु भयो ?
उत्तर :- सन २०११/०१/०१
३५.पृथ्वीमा चल्ने वायुको प्रकृतिको आधारमा बायुलाई कति भागमा बिभाजन गर्न
सकिन्छ ?
उत्तर :- ४ भाग
३६. पृथ्वीमा सबैभन्दा लामो दिन कुन हो ?
उत्तर :- जुन २१
३७. पृथ्वीको कुन आन्तरिक संरचनालाई Nife समेत भनिन्छ ?
उत्तर :- केन्द्र मण्डल
३८. डा. बफ़नको सिद्धान्त के संग सम्बन्धित छ ?
उत्तर :- पृथ्वीको उत्पति
३९. सुर्यको सतहलाई के भनिन्छ ?
उत्तर :- Photosphere
४०.कुन ग्रहको बायुमंडलमा कार्बनडाइअक्साइडको मात्रा अधिक छ ?
उत्तर :- शुक्र
४१.फोबोस र डिमोस नामक दुई उपग्रह कुन ग्रहका हुन् ?
उत्तर :- मंगल
४२.पृथ्वीको कुल क्षेत्रफलको कति प्रतिशत भाग जमिनले ओगटेको छ ?
उत्तर :- २९ %
४३.सूर्यलाई आफ्नो अक्षमा परिभ्रमण गर्न कति दिन लाग्छ ?
उत्तर :- ३० दिन
४४. सबैभन्दा बढी उपग्रह हुने ग्रह कुन हो ?
उत्तर :- बृहस्पति
४५. पृथ्वीले सूर्यलाई परिक्रमा गर्ने गति कति रहेको छ ?
उत्तर :- ३० km/s
४६. ग्रहहरुको राजा भनेर कुन ग्रहलाई चिनिन्छ ?
उत्तर :- बृहस्पति
४७. जङग बहादुर राणाको देहावसान कुन जिल्लामा भएको हो ?
उत्तर :- सर्लाही
४८. सिलालेख सम्बन्धि अध्ययन गर्ने बिज्ञान इपिग्राफी हो,फलफुल
सम्बन्धि अध्ययन गर्ने बिज्ञान पोमोलोजी हो भने
बृद्धा अवस्था सम्बन्धि अध्ययन गर्ने बिज्ञान कुन हो ?
उत्तर :- जेरेन्टोलोजी
४८. हवाई उडान सम्बन्धि अध्ययन गर्ने बिज्ञान एयरोनौटिक्स हो भने अन्तरिक्ष
यात्रा सम्बन्धि अध्ययन गर्ने बिज्ञान कुन हो ?
उत्तर :- आस्ट्रोनौटिक्स
४९. जैविक प्रविधि शब्द सर्वप्रथम प्रयोग गर्ने व्यक्ति को थिए ?
उत्तर :- कार्ल एरेली
५०. जैविक प्रविधि कति प्रकारका हुन्छ ?
उत्तर :- २

No comments:

Post a Comment