Saturday, November 15, 2014

दोहोरो कर नलाग्ने सम्झौता (DTAA)

के हाे दोहोरो कर नलाग्ने सम्झौता (DTAA) ?
अर्को देशको लगानीमा खुलेको कुनै कम्पनीले नेपालमा २० प्रतिशत कर तिर्छ । मानौं अर्को देशमा भने ३० प्रतिशत कर्पोरेट कर तिर्नुपर्ने प्रावधान छ भने उक्त कम्पनीले यहाँको नाफा उक्त देशमा लाँदा १० प्रतिशत मात्रै तिरे पुग्छ । दुवैतिर करको दर बाराबर छ भने एउटा देशमा तिरिसकेपछि अर्कोमा तिर्नु पर्दैन ।

No comments:

Post a Comment