Saturday, November 15, 2014

सार्वजनिक निकायमा रहेका तर सूचना दिन नमिल्ने विषयहरु



सार्वजनिक निकायमा रहेका तर सूचना दिन नमिल्ने विषयहरु
क) नेपालको सार्वभौमसत्ता, अखण्डता, राष्ट्रिय सुरक्षा, सार्वजनिक शान्ति सुव्यवस्था वा अन्तर्राि ष्टय« सम्बन्धमा गम्भीर खलल पार्ने 
ख) अपराधको अनुसन्धान, तहकिकात तथा अभियाजे नमा प्रत्यक्ष असर पार्ने
ग) आर्थिक, व्यापारिक तथा मौद्रिक हित वा बौद्धिक सम्पत्तिको संरक्षण वा बैकिंङ वा व्यापारिक गोपनीयतामा गम्भीर आघात पार्ने
घ) विभिन्न जातजाति वा सम्प्रदायबीचको सु म्बन्धमा पत््र यक्ष रूपमा खलल पार्ने
ङ) व्यक्तिगत गोपनीयता र व्यक्तिको जीउ, ज्यान, सम्पत्ति, स्वास्थ्य, वा सुरक्षामा खतरा पु¥याउने विषयको सूचना दिन मिल्दैन ।
तर त्यसरी सचू ना प्रवाह नगर्नु पर्ने उचित र पर्याप्त कारण भएकोमा बाहेक सूचना प्रवाह गर्ने दायित्वबाट सार्वजनिक निकाय पन्छिन पाउने छैन ।

No comments:

Post a Comment