Thursday, November 20, 2014

जैविक विविधता

जैविक विविधता भन्नाले अाकाशीय, स्थलीय, जलीय, सामुद्रिक तथा अन्य क्षेत्रमा रहेका जीवहरूकाे  पारिस्थितिक प्रणाली, त्यसकाे अंशकाे रूपमा रहेका जीव र वनस्पतिकाे सम्बन्ध तथा विविधता बुझिन्छ । यश शब्दले जातीय, प्रजातीय विविधता, अानुवंशिक विविधता, र पारिस्थिथिक प्रणालीकाे विविधता समेतलाई बुझाउँछ ।


प्रकार :
क) पारिस्थितिक प्रणाली विविधता :हावापानी, तापक्रम, खाना, जीवजन्तु, बिरुवा अादिकाे फरकपनाकाे कारण पारिस्थितिक पद्दतिमा देखिने फरकपना नै ,,,,,,, हाे ।
ख) प्रजाती विविधता : एक अापसमा प्रजनन गर्न सक्षम जीवहरूकाे समुह, यस्ता जीवहरू र बिरूवाहरूकाे प्रजाति प्रजातिका बीच हुने फरकपना नै प्रजातिगत विविधता हाे ।
ग) वंशाणुगत विविधता : कुन पनि जीवहरूमा रहने वंश पदा गर्ने जिनमा हुने विविधता ,,,,,हाे ।

No comments:

Post a Comment