नेपालको भुगोल सम्बन्धी सामान्य ज्ञान
- ►नेपालको क्षेत्रफल कति छ ? – १,४७,१८१ वर्ग कि.मि.
- ►नेपालको पूर्व पश्चिम औसत लम्बाई कति छ ? – ८८५ कि.मि.
- ►नेपालको उत्तर–दक्षिण औसत चौडाई कति छ ? –१९३ कि.मि.
- ►नेपाल कुन महादेशमा अवस्थित छ ? –एशिया
- ►नेपालले एशियाको कूल क्षेत्रफलको कति प्रतिशत भाग ओगटेको छ ? – ०.३५
- ►नेपाल कुन देशान्तरमा पर्दछ ? –पूर्वी देशान्तर
- ►नेपाल कुन अक्षांसमा पर्दछ ? –उत्तरी अक्षांस
- ►नेपाल कति देशान्तर रेखामा अवस्थित छ ? –८०४ु पूर्वी देशान्तरदेखि ८८१२ु पूर्वी देशान्तरमा
- ►नेपाल कुन अक्षांश रेखामा अवस्थित छ ? –२६२२ुउत्तरी अक्षांसदेखि ३०२७ु उत्तरी अक्षांसमा
- ►नेपालका कतिवटा अञ्चलले चीर र भारत दुवै देशलाई छोएको छ ? – ६ वटा
- ►चीन र भारत कुनै पनि देशसँग सीमना नजोडिएको जिल्लाहरु कति वटा छन् ? –३६
- ►भारतसँग मात्रै सीमना जोडिएका कतिवटा जिल्लाहरु छन् ? –२4 वटा
- ►क्षेत्रफलको हिसावले सबैभन्दा ठूलो जिल्ला कुन हो ? –डोल्पा
- ►क्षेत्रफलको हिसावले सबैभन्दा ठूलो अञ्चल कुन हो ? –कर्णाली
- ►क्षेत्रफलको हिसावले सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज कुन हो ? – शे फोक्सुण्डो
- ►क्षेत्रफलको हिसावले सबैभन्दा सानो जिल्ला कुन हो ? – भक्तपुर
- ►नेपाललको प्रामाणिक समय ग्रीनबीच समयभन्दा कति बढी छ ? –५घण्टा ४५ मिनेट
- ►नेपालको प्रामाणिक समय कुन देशान्तर रेखालाई आधार मानेर निर्धारण गरिएको छ ? –८६१५ु देशान्तर रेखालाई
- ►नेपालको प्रामाणिक समय कुन हिमाललाई आधारमानी निर्धारण गरिएको छ ? –गौरीशंकर हिमाल
- ►कुनकुन अञ्चलका ५÷५ वटा जिल्लाहरु रहेकाछन् ? –नारायणी, राप्ती, भेरी, कर्णाली र सेती गरी ५ वटाका
- ►नेपाललाई कहिले १४ अञ्चल र ७५ जिल्लामा विभाजन गरिएको हो ? –२०१८ बैशाख १ गते
- ►नेपाललाई कति सालमा ४ विकास क्षेत्रमा विभाजन गरिएको हो ? –२०२९ साल
- ►८ वटा जिल्ला हुने अञ्चल कुन हो ? – वाग्मती
- ►६÷६ वटा जिल्लाहुने अञ्चलहरु कुन कुन हुन् ? –लुम्बिनी, गण्डकी, सगरमाथा, जनकपुर र कोशी ►महाकाली पारीका नेपालका २ गाविस कुन कुन हुन् ? –चाँदनी र दोधारा
- ►गंगासागर पोखरी कहाँ पर्दछ ? – जनकपुरधाम, धनुषा
- ►सबभन्दा बढी उचाईमा रहेको नेपालको जिल्ला सदरमुकाम कुन हो ? –सिमिकोट
- ►चीन र भारत दुवैदेशलाई छुने जिल्ला कति वटा छन् ? –२ वटा, ताप्लेजुङ्ग र दार्चुला
- ►सबभन्दा कम उचाईमा रहेको नेपालको सदरमुकाम कुन हो ? –जलेश्वर
- ►४÷४ वटा जिल्लाहरु हुने नेपालका अञ्चल कतिवटा छन् ? –३ वटा, मेची, महाकाली, धवलागिरी
- ►सबैभन्दा बढी जिल्लासँग सिमाना जोडिएको जिल्ला कुन हो ? –सिन्धुली
- ►अदुवा खेतीका लागि प्रसिद्ध जिल्ला कुन हो ? –सल्यान
- ►नेपालको सबैभन्दा उत्तरी विन्दु कुन जिल्लामा पर्दछ ? –हुम्ला
- ►नेपालको सबैभन्दा दक्षिणी विन्दु कुन जिल्लामा पर्दछ ? –लोदावारी, झापा
- ►नेपालमा छुवाछुतको कानूनी रुपमा अन्त्य कहिले भयो ? – वि.सं. २०२०
- ►भृकुटीले चीनमा साथमा लगेको चिनोको नाम के हो ? –शील मंजु
- ►सुन्दरी चोकको अर्को नाम के हो ? –टुसाहिटी
- ►पद्मा गिरि पहाडको वर्तमान नाम के हो ? –स्वयम्भू
- ►नेपालमा दासदासी प्रथा उन्मूलन गर्ने घोषण कहिले भयो ? –वि.सं. १९८१
- ►पुनेरवा दरबार रौतहटमा पर्दछ भने जगतीपुर दरबार कहाँ पर्दछ ? –जाजरकोट
- ►स्याङ्जा जिल्लाको पुरानो सदरमुकाम कुन थियो ? –नुवाकोट
- ►आफूलाई गन्धर्व गुरु भनी लेख्ने राजा को थिए ? –जगप्रकाश मल्ल
- ►भक्तपुरका अन्तिम राजा को थिए ? –रणजीत मल्ल
- ►राजर्षि भनेर कुन राजालाई चिनिन्छ ? –सिद्धिनरसिंह मल्ल
- ►सर्वप्रथम चाँदीको मोहोर चलाउने राजा को हुन् ? –महिन्द्र मल्ल र
- ►सर्वप्रथम तामाको पैसा चलनचलाउने राजा को हुन् ? – रत्न मल्ल
- ►इन्द्रजात्रामा कुमारीको रथ घुमाउने चल कसले चलाएका हुन् ? –जयप्रकाश मल्ल
- ►बालकको सालनाल काट्ने चलन सर्वप्रथम कसले चलाएका हुन् ? –अंशु वर्मा
- ►भक्तपुरको विस्केट जात्रा कसले चलाएका हुन् ? – जगज्योति मल्ल
- ►आफूलाई कविन्द्र भनेर लेख्ने राजा को हुन् ? –प्रताप मल्ल
- ►“हर गौरी विवाह” नाटकका लेखक को हुन् ? –जगज्योती मल्ल
- ►अरनिको चीन कहिले गएका थिए ? –वि.सं. १३१७ मा
- ►पशुपतिनाथको मन्दिर कसले बनाउन लगाएका हुन् ? –राजा प्रचण्डदेव
- ►बालाजुको २१ धारा कुन राजाले बनाउन लगाएका हुन् ? –जयप्रकाश मल्ल
- ►सर्वप्रथम शाह उपाधी धारणा गर्ने पहिलो राजा को हुन् ? –कुलमण्डन शाह
- ►पाटनका ६ प्रधानहरुले आँखा झिकिदिएका राजा को हुन् ? –राज्यप्रकाश मल्ल
- ►लिच्छविकालमा आपण कर भन्नाले कस्तो करलाई बुझिन्थ्यो ? –पसल खोल्दा लाग्ने कर
- ►राजा मानदेवकी प्रथम पत्नीको नाम के थियो ? –भोगीनी
- ►लाजिम्पाट स्थित विष्णु विक्रान्त मूर्तिको स्थापना कसले गरेका हुन् ? –मानदेव
- ►अमात्य भन्नाले मन्त्रीलाई बुझिन्थ्यो भने काजी भन्नाले मल्लकालमा कसलाई बुझिन्थ्यो ? –भारदार
- ►मल्लकालमा उभयले सैनिक अधिकारीलाई जनाउँथ्यो भने सामन्त भन्नाले कसलाई जनाउँथ्यो ? –प्रशासक
- ►पशुपतिमा महास्नान गर्न लगाउने राजा को हुन् ? –अभय मल्ल
- ►गुप्त सम्वत कसले चलाएका थिए ? –अंशु वर्मा
- ►अंशु वर्मा कुन वंशका राजा थिए ? –ठकुरी
- ►नेपालका कुन राजाको मृत्यु हुँदा ३१ रानी सति गएका थिए ? –योग नरेन्द्र मल्ल
- ►लमजुङ्गका अन्तिम राजा को हुन् ? –वीरमर्दन शाह
- ►भक्तपुर दरबारलाई पर्खाल लगाई घेर्न लगाउने राजा को हुन् ? –यक्ष मल्ल
- ►लिच्छविकालमा दुलाहा खोजेर ल्याई विवाह गर्ने प्रथालाई के भनिन्थ्यो ? –डोलाजी
- ►भक्तपुरपमा प्रत्येक नयाँ वर्ष वैशाख १ गतेका दिन आदि भैरवको रज निकाली विस्केट जात्रा मनाउने चलन कुन राजाले चलाएका हुन् ? –जगज्योति मल्ल
- ►आफूलाई विद्यापारंगत भनी लेख्ने राजा को हुन् ? –जितामित्र
- ►मल्लकालका अभागी राजा कसलाई भनिन्छ ? –जयप्रकाश मल्ल
- ►मल्ल राजाहरुको इष्टदेवी कुन देवीलाई मानिन्छ ? –तलेजु भवानी
- ►घोडेजात्राकोको प्रचलन कसले चलाएका हुन् ? –जय प्रकाश मल्ल
- ►नेपालमा केबुलकार सेवा कहाँ संचालित छ ? – कुरिनटारदेखि गोरखाको मनकामनासम्म
- ►नेपालमा केवुलकारको सञ्चालन कहिलेबाट भएको हो ? – वि.सं. २०५४ जेष्ठ २७ गते
- ►काठमाडौं–हेटौडा रोपवे (रज्जु मार्ग) को लम्बाइ कति छ ? – सरदर ४२.३ कि.मि
- ►नेपालको कति उचाइको क्षेत्रफललाई हिमरेखा घोषित गरिएको छ ? – सरदर ५००० मिटर
- ►गण्डकी नदीको विद्युत क्षमता कति छ ? – २१,००० मे.वा.
- ►भारतमा पुगेपछि कर्णाली नदीलाई कुन नामले चिनिन्छ ? – घाघरा
- ►कर्णाली नदीको जलप्रवाह कति छ ? – औसत १३१६ क्यूवीक मिटर प्रतिसेकेण्ड
- ►नेपालको कुन कुन स्थानमा चाँदीको खानी भएको अुनुमान गरिएको छ ? – बागलुङ, चिसापनी र फूलचौकी
- ►विश्वको सबैभन्दा उच्चस्थानबाट बग्ने नदी अरुणलाई तिब्बती भाषामा के भनिन्छ ? – फुङ्चु नदी
- ►बिश्वको सबैभन्दा गहिरो उपत्यका अरुण उपत्यकाको उचाइ कति छ ? – करिब ४५७ मिटर
- ►स्थानीय किवदन्तीअनुसार पार्वतीको नेत्रकोषबाट खसेको पसीना बगेर प्रादूर्भाव भएको नदी कुन हो ? – दूधकोशी
- ►सप्ताकोशी नदीको सबैभन्दा ठूलो र लामो नदी कुन हो ? – अरुण
- ►महाकाली नदीलाई भारतमा पुगेपछि के का नामले चिनिन्छ ? – शारदा नदी
- ►नेपालको सबैभन्दा लामो पुल भएको कन्काई नदी कुन जिल्लामा पर्दछ ? – झापा जिल्लामा
- ►द्रव्य शाहले गोरखामा कहिले शाह राज्यको स्थापना गरे ? –वि.सं. १६१६ भाद्र २५ गते
- ►प्रजापञ्च भन्नाले मल्लकालमा के लाई जनाउँथियो ? –गाउँ र नगरका शासक
- ►न्याय नपाए गोर्खा जानु भन्ने उखान कुन राजाका पालादेखि चलेको हो ? –राजा राम शाह
- ►मानव न्यायशास्त्रको रचना कसले गर्न लगाएका थिए ? –जयस्थिति मल्ल
- ►पृथ्वी नारायण शाहको जन्म कहिले भएको हो ? –वि.सं. १७७९ पौष २७ गते
- ►पृथ्वी नारायण शाह कहिले गोरखाका राजा भए ? –वि.सं. १७९९ मा
- ►पृथ्वी नारायण शाहले नुवाकोटमाथि कतिपटक आक्रमण गरे ? –२ पटक (वि.सं. १८०० र १८०१) ►नुवाकोटको माथि गोरखाले कहिले विजय प्राप्त ग¥यो ? –वि.सं. १८०१मा
- ►किर्तिपुरमा पृथ्वीनारायाण शाहले कहिले कहिले आक्रमण गरे ? –वि.सं. १८१४, १८२१ र १८२२ मा ►गोरखाले कहिले मकवानपुरमाथि विजय हासिल ग¥यो ? –वि.सं. १८१९ भाद्र ९ गते
- ►मकवानपुरका अन्तिम राजा को थिए ? –दिग्बन्धन सेन
- ►गोरखाले कहिले किर्तिपुरमाथि विजय हासिल ग¥यो ? वि.सं. १८२२ चैत्र ३ गते
- ►काठमाण्डौका अन्तिम मल्ल राजा को हुन् ? –जय प्रकाश मल्ल
- ►गोरखाले काठमाण्डौ माथि कहिले विजय प्राप्त ग¥यो ? १८२५ भाद्र शुक्ल चतुर्दशी
- ►गोरखाले काठमाण्डौमा विजय प्राप्त गर्दा काठमाण्डौमा केको जात्रा परेको थियो ? –इन्द्रजात्रा ►ललितपुरमाथि गोरखाले कहिले विजय प्राप्त ग¥यो ? –सन् १७६८ अक्टुवर ६ मा
- ►ललितपुरका अन्तिम मल्ल राजा को हुन् ? –तेजनरसिंह मल्ल
- ►गोर्खाले भक्तपुरमा कहिले विजय प्राप्त ग¥यो ? –वि.सं.१८२६ कार्तिक शुक्ल द्वादशीमा
- ►भक्तपुरका अन्तिम मल्ल राजा को हुन् ? –रणजीत मल्ल
- ►पृथ्वीनारायण शाहको मृत्यु कहिले भयो ? –वि.सं. १८३१ मकर संक्रान्तिको दिनमा
- ►कसको शासनकाललाई नेपालको एकीकरणको स्वर्णयुग भनिन्छ ? –बहादुर शाहको नायवी कालालाई ►रणबहादुर शाहको हत्या कसले गरेका थिए ? –उनकै भाई शेरबहादुर शाह
- ►नेपालको पहिलो प्रधानमन्त्री तथा कमाण्डर इन चिफ को हुन् ? –भीमसेन थापा
- ►धरहरा तथा वागमतीको पुल कसले बनाउन लगाएका हुन् ? –भीमसेन थापा
- ►नेपाल अंग्रज युद्ध कहिले भएको थियो ? –वि.सं.१८७१–१८७२
- ►नयाँ मुलुक भनेर कुन कुन भुभागलाई चिनिन्छ ? –बाँके, बर्दिया, कैलाली, कञ्चनपुर
- ►ऐतिहासिक कोतपर्व कहिले भएको थियो ? –वि.सं. १९०३ आश्विन ३ गते
- ►ऐतिहासिक भण्डारखाल पर्व कहिले भएको थियो ? –वि.सं. १९०३ कात्तिक १२ गते
- ►नेपालमा सर्वप्रथम जलविद्यतु उत्पादन कहिले गरिएको हो ? – वि.सं. १९६८ सालमा
- ►राजा प्रताप मल्लको समयमा उनको दरबारमा आउने पादरी को हुन् ? – ग्रोवर
- ►नेपालमा अङ्ग्रेजी शिक्षाको प्रारम्भ कुन राणा प्रधानमन्त्रीको पालामा प्रारम्भ भयो ? – जङ्गबहादुर राणा ►लिच्छविकालमा पंच खतको मुद्दा हेर्ने अड्डालाई के भनिन्थ्यो ? –पांचाली
- – चुनढुंगा– चोभार, धनकुटा, मोरङ, चितवन, तनहुँ, धादिङ, मकवानपुर ।
- – स्लेट– वन्दीपुर, वागमती गण्डकी, लुम्बिनी र जनकपुर ।
- – पेट्रोल– प्युठान, दैलेख, मुक्तिनाथ, दाङ्ग ।
- – मार्वल– गोदावरी र महाभारत पर्वत ।
- – सीसा– मकवानपुर, फुलचोकी, वाग्लुङ्ग, माल्कोट, तिप्लिङ्ग ।
- – फलाम– फुलचोकी, लब्धीखोला, फर्पिङ, कुलेखानी, भैंसे र ठोसे ।
- – अभ्रक– भोजपुर, डोटी, सिन्धुलीगढी, रसुवा, बझाङ ।
- – ग्राभेल– वागमती र लुम्विनी क्षेत्र ।
- – तामा– बुद्धखोला (तनहुँ), वाप्सा(ओलढुंगा), फिदिम, अर्खौले, म्याग्दी ।
- – कोइला– थाकखोला, चतरा, दाङ्ग, सल्यान, मकवानपुर, चितवन ।
- – खरी– सिन्धुपाल्चोक, खोटाङ्ग र भोजपुर ।
No comments:
Post a Comment