विविध
क) विविध प्रश्नोत्तर
+ नेपालमा कहिले
नयाँ ७२ वटा नगरपालिका घोषणा गरियो ?
- वि स २०७१/०१/२५
+ म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ्साङ सु ची लाई नेपालमा कहिले नागरिक अभिनन्दन गरियो ?
- वि स २०७१/०३/०१
+ नेपालले T -20 World cup cricket को मान्यता कहिले प्राप्त गर्यो ?
-वि स २०७१/०३/१४
+ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कहिले नेपाल आए ?
-वि स २०७१/०४/१८
जनकवि केशरी धर्मराज थापाको निधन कहिले भयो ?
-वि स २०७१।०६।२८
+जलवायु परिवर्तन सम्बन्धी रारा सम्मेलन कहिले भयो ?
-वि स २०७१/०७।१३ र १४ गते
ख) विविध प्रश्नोत्तर - वि स २०७१/०१/२५

पशुपतिमा शिवलाई
कसको मुकुट पहिर्याउने चलन छ ?
> बुद्ध
दानवहरुका गुरु शुक्राचार्यकी पत्नी को हुन ?
> जयन्ती
> बुद्ध
दानवहरुका गुरु शुक्राचार्यकी पत्नी को हुन ?
> जयन्ती
बौद्ध धर्ममा
धनकी देवी कसलाई मानिन्छ ?
> यसोधरा
ढुण्डिराज कुन देवताको नाम हो ?
> गणेश
महाभारतमा धृतराष्ट्र र पाण्डु बाबु को थिए ?
> विचित्रविर्य
द्रोणाचार्य र द्रुपदका धनुर्विध्यागुरु को थिए ?
> अग्निवैश्री
रामायणकालमा भारत र श्रीलंका जोड्ने पुलको नाम के थियोे ?
> आदम पुल
शिन्तो धर्म कहाँ प्रचलित छ ?
> जापान
होम गरिने अन्नलाई के भनिन्छ ?
> चरु
भगवान शिवको शिरमा गदा प्रहार गर्ने दैत्य को थिए ?
> अन्धक
कविर धर्मको धर्म ग्रन्थ कुन हो ?
> बिजक

ग) सामान्य ज्ञान>>>>>
विश्वमा कम उमेरमा महाकवि उपाधि पाउने व्यक्ति
को हुन?
--जोन किट्स (२६वर्षमा)
नेपाल भाषामा PHD गर्ने प्रथम जर्मन नागरिक को हुन?
नेपाल भाषामा PHD गर्ने प्रथम जर्मन नागरिक को हुन?
--डा.क्वयलभर
विश्वमा सवैभन्दा वढि मुल्यको नोट कुन हो? -
विश्वमा सवैभन्दा वढि मुल्यको नोट कुन हो? -
-दशहजारको
अमेरिकि डलर
श्रीमद्भागवतलाई नेपालीमा अनुवाद गर्ने व्यक्ति को हुन?
श्रीमद्भागवतलाई नेपालीमा अनुवाद गर्ने व्यक्ति को हुन?
--डिल्लीराम शर्मा
भण्डारी
नेपालमा प्रजातन्त्रका प्रथम प्रवर्तक कसलाई भनिन्छ?
नेपालमा प्रजातन्त्रका प्रथम प्रवर्तक कसलाई भनिन्छ?
--सुव्वा देवी
प्रसाद सापकोटा
नेपालको कुन ठाउँलाई उत्तरगया भनिन्छ?
नेपालको कुन ठाउँलाई उत्तरगया भनिन्छ?
--वेत्रावती(रसुवा
र नुवाकोटको सिमा फलाखु र त्रिशुली नदिको संगमस्थल)
फुल्ने वित्तिकै मर्ने वनस्प्ती कुन हो?
फुल्ने वित्तिकै मर्ने वनस्प्ती कुन हो?
-- वाँस
क्यान्जिङ उपत्यका कुन जिल्लामा पर्छ?
क्यान्जिङ उपत्यका कुन जिल्लामा पर्छ?
--रसुवा जिल्लाको
लामटाङ गा.वि.स.मा
कहिले सम्म रेडियो नेपालवाट प्रत्यक्ष प्रशारणवाट गित गाउनु पर्दथ्यो?
कहिले सम्म रेडियो नेपालवाट प्रत्यक्ष प्रशारणवाट गित गाउनु पर्दथ्यो?
--वि.सं. २०१२
रेडियो नेपालको प्रातकालिन शंखधुन कसले तयार गरेको हो?
रेडियो नेपालको प्रातकालिन शंखधुन कसले तयार गरेको हो?
--उस्ताद गोविन्दलाल
श्रेष्ठ(वि.सं. २०१६ सालमा रेकर्ड गरिएको)
जीवजन्तु तथा पन्छी सम्वन्धी आश्चर्य:
Ø असाध्यै भोक लाग्यो भने आफ्नै टेन्टाकल (हात/ पाखुरा) पनि सजिलै खाने अनौठो जीव 'अक्टोपस' हो।
Ø
हतपत वान्तानै
नगर्ने यदि गरिहाल्यो भने सबै आन्द्रा भुँडीनै बाहिर निकाल्ने अचम्मको प्राणी 'भ्यागुता' हो।
Ø
जिव्रोको प्रयोग
गरेर आफ्नो कान सफा गर्ने अनौठो जिव 'जिराफ' हो।
Ø यौनकालागि सिकार गरेर ल्याएको मासु आफ्नी प्रेमिकालाई उपहार दिने प्राणी
'चिम्पान्जी' हो।
Ø मानिसले जस्तै
हाई गर्ने पन्छी 'सुगा' हो।
Ø हुर्हुर्ती
बलेको आगो सजिलै खान सक्ने पन्छी 'लौकाट' हो।
Ø खानाबिनानै तीन
बर्ष सम्म निर्ढुक्कसंग सुत्न सक्ने प्राणी 'सङ्खेकिरा' हो।
Ø विश्ळकै सबैभन्दा महङ्गो
बाख्रा 'अँगोरा' हो, जसको मुल्य 2 लाख 4 हजार अमेरीकी
डलर छ।
Ø पछाडीबाट अर्थात् उल्टो पट्टिबाट पनि उड्न सक्ने अचम्मको पन्छी 'वर्नवेन हमिङवर्ड' हो।
Ø यदि कुनै दूर्घटनामा
आफ्ना बच्चाहरु मरेमा बच्चाहरु मरेकै ठाँउमा गएर आफ्नो पनि प्राण त्याग गर्ने त्यो
अनौठो पन्छी 'स्टोर्क' हो।
Ø
भाले र पोथी
दुवै यौनाङ्ग हुने प्राणीहरु 'गड्यौला, शङ्खेकिरा र चिप्लेकिरा' हुन्।
Ø गिदी नभएको संसारको एकमात्र समुद्री जीव 'स्टारफिस' हो।
Ø
विश्ळकप फूटबल
सन् 2010 का विभिन्न खेलहरुको नतिजाबारे पूर्व भविष्यवाणी गर्ने
जर्मनीको एक्वारियममा राखिएको अक्टोपसको नाम 'पाउल' हो।
जर्मनीको एक्वारियममा राखिएको अक्टोपसको नाम 'पाउल' हो।
Ø दुश्मन अगाडी आयो भने कालो रङको मसी छ्यापेर पानीलाई धमिलो पारी गायब
हुने अत्यन्त्यै क्षमतावान प्राणी 'अक्टोपस' हो।
Ø
एक विशाल ढेडु
बाँदरलाई समेत सजिलै आफ्नो आहारा बनाउन सक्ने शक्तिशाली पन्छी 'गरुड' हो।
Ø चार वटा नाक हुने अचम्मको जीव शङ्खेकिरा हो।
Ø
घ)
बि. सं. २०७०
सालको मदन पुरस्कार कुन कृतिले पाएको छ?
- खलंगामा हमला
चिडियाखाना कुन निकाय अन्तर्गत पर्दछ ?
- राष्ट्रिय प्रकृति संरक्षण कोष
लाइब्रेरी पर्व’ कुन राणा प्रधानमन्त्रीको कार्यकालमा भएको हो ?
- श्री ३ भीमशमशेर
नेपालको आवधिक योजनामा कुन योजना देखि गरिबी निवारणलाई प्राथमिकतामा राखियो ?
- आठौ
नेपालको सबैभन्दा उत्तरी विन्दु कुन जिल्लामा पर्दछ ?
- हुम्ला
रू.५०,००० को २ वर्षमा १२ % प्रतिशतका दरले ऋण दिँदा कति ब्याज हुन्छ ?
- रु १२,०००
नेपालमा DNA test कहिले देखि सुरु भएको हो ?
- वि.सं. २०६६/९/२
कागतिको रसमा कुन एसिड हुन्छ ?
- साइट्रिक एसीड
बेलसँग विवाह गर्ने परम्परा कुन जातिमा छ ?
- नेवार
सगरमाथा आरोहण गर्न आरोहीहरुले रोयल्टी तिरेपछि कति बर्षभित्र आरोहण गरिसक्नुपर्छ ?
- २ वर्ष भित्र
कुन जनावरले आँखा र नाकबाट श्वास फेर्छ ?
- मृग
भ्यागुते रोग विरुद्ध कुन खोप दिइन्छ ?
- DPT
म्यानमारकी प्रजातन्त्र नेतृ आङ साङ सुकीले कहिले विश्वप्रसिद्द शान्ति नोबेल पुरस्कार प्राप्त गरेकी थिईन ?
- सन् १९९१
चितवन राष्ट्रिय निकुञ्जमा कुल कति वटा घरेलु हात्ती छन् ?
- ६३ वटा
जापान अन्तरिक्षमा प्रवेश गर्ने कति औं राष्ट्र हो ?
- चौथो
सरकारले कति जनजातिलाई दलित वर्गमा राखेको छ ?
- २३
बिस हजारी ताल कुन जिल्लामा पर्दछ ?
- चितवन
पूर्वको पशुपति भन्नाले कुन ठाउँलाई चिनिन्छ ?
- हलेसी महादेव
बौद्ध धर्मको मूल ग्रन्थको नाम के हो ?
- त्रिपिटक
नारी दिवस कहिले मनाइन्छ ?

- मार्च ८
रेडियो नेपालमा
सर्वप्रथम देउडा गित रेकर्ड गराउने व्यक्ति को हुन?
–महाशंकर सापकोटा(वि.सं. २०१९)
झापाको भद्रपुरको पुरानो नाम के हो?
झापाको भद्रपुरको पुरानो नाम के हो?
–धुपगाछी(वि.सं.
१९७६ मा केशरसमसेरले गोग्राहवजारलाई विराटनगर र धुपगाछिलाई भद्रपुर
नामकरण गरेका)
नामकरण गरेका)
कृष्ण विनोद
कृतीका लेखक को हुन?
–कृष्ण प्रसाद
कोइराला
पहिरी जातिमा
एसएलसी पास गर्ने प्रथम व्यक्ति को हुन? –गिरी पहरी
वर्षमा १ दिन मात्र (श्रीपञ्चमीका दिन) विवाह गर्ने कुन जाति हो? –वलामी
नवलपरासी जिल्लास्थित रामग्राम स्तुप पत्तालगाउने व्यक्ति को हुन? –डा.
हवे(सन् १८९८ मा)
वर्षमा १ दिन मात्र (श्रीपञ्चमीका दिन) विवाह गर्ने कुन जाति हो? –वलामी
नवलपरासी जिल्लास्थित रामग्राम स्तुप पत्तालगाउने व्यक्ति को हुन? –डा.
हवे(सन् १८९८ मा)
दार्जेलिङको
चौरस्तामा राखिएको आदिकवि भानुभक्तको सवैभन्दा ठूलो ९ फिट अग्लो मुर्तिका मुर्तिकार
को हुन?
–मृगांक पाल
साहित्यकार सरुभक्तको वास्तविक नाम के हो? –भक्त वहादुर श्रेष्ठ
काठमाण्डौ नगरको साचो वनाउने व्यक्ति को हुन? –स्वस्तीरत्न शाक्य
नेपालमा आँखा प्रत्यारोपण गर्ने प्रथम डाक्टर को हुन?– राम प्रसाद पोखरेल

No comments:
Post a Comment