Friday, January 9, 2015

केही समसामयिक विषयबस्तुहरु

केही समसामयिक विषयबस्तुहरु

नेपाल सरकारले वैदेशिक रोजगारीको लागि हालै कुन मुलुक
खुला गरेको छ ?
उजेकिस्तान (110th)

इबोला सर्वप्रथम सन् २०१४
को मार्चमा कुनदेशमा देखिएको थियोे ?
गुयना
मिस वर्ल्ड २०१४ को उपाधी कसले जितिन ?
रोलिनी स्ट्रस (दक्षिण अफ्रिका)
अठारौं सार्क शिखर सम्मेलनमा अनुपस्थित रहेको
पर्यवेक्षण देश कुन हो ?
मौरिसस
देशकै पहिलो विशेष आर्थिक क्षेत्र (SEZ)
को भैरहवामा कहिले उद्घाटन गरियो ?
वि. सं. २०७१ मंसिर २
2014 डिसेम्बर 10 मा मनाइएको अन्तर्राष्ट्रिय
मानव अधिकार दिवसको नारा नेपालमा के तय
गरिएको थियोे ?
सबैका लागी घर घरमा मानव अधिकार
ग्लोबल Hunger इन्डेक्स २०१४ अनुसार नेपाल कति औं
स्थानमा छ ?
४४ औं
भारती खरेल स्मृति पुरस्कार २०७१ कसलाई प्रदान गरियो ?
साहित्यकार परसु प्रधान
खुसीको सूची २०१४
अनुसार पहिलो नम्बरमा कुन
देश रहेको छ ?
कोष्टारिका
ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदन
२०१४ अनुसार सार्कमा सबैभन्दा बढी भ्रष्ट मुलुक कुन रहेको छ ?
अफगानिस्तान
बढी भिडभाड हुने
सरकारी कार्यालय दैनिक १२ घण्टा सञ्चालन कहिले
देखि परिक्षणको रुपमा लागू गरियो
?
२०७१ पौष १ गते देखि
सन् २०१४ डिसेम्बर १४
मा सम्पन्न संयुक्त राष्ट्रसङ्घीय मौसम तथा जलवायु सम्मेलन
कहाँ भएको थियो ?
पेरु

No comments:

Post a Comment