Monday, January 19, 2015

विविध



   माओवादी जनयुद्धको सुरुवात कहिलेबाट भयो ? -- २०५२ फागुन १
क्षेत्रफलका आधारमा सबै भन्दा ठुलो मरुभुमी कुन हो ? -- साहारा
शरीरमा रगत बिना नै श्वास-प्रश्वास गर्ने जीव कुन हो ?-- हाइड्रा
बिश्वमा सबैभन्दा बिकशीत देश कुन हो ?-- नर्वे
विक्रमशिला भारतमा पर्छ, स्वणशिला थाईल्याण्डमा पर्छ भने तक्षशिला कहा पर्दछ ?-- पाकिस्तान
सुर्य को प्रकाश पृथ्वी सम्म आईपुग्न औसत कति समय लाग्दछ ? -- ८ मिनेट २० सेकेन्ड
आयुर्वेदका प्रर्वतक को हुन् ? -- धन्वन्तरी
नेपालमा सर्वप्रथम डिएनए परिक्षण गरिएको बनस्पतिको नाम के हो ?--चिराइतो
आरुभित्रको वियाँलाई के भनिन्छ ?-- बनस्पति
मध्येरातमा सुर्य उदाउने देश भनेर कुन देशलाइ चिनिन्छ ?-- नर्वे
गिद्ध संरक्षण गर्न जटायु रेस्टुरेन्ट कहाँ स्थापना गरिएको छ ?-- नवरपरासी
२०६२/०६३ को जनआन्दोलन कसको नेतृत्वमा भएको थियो ?--नेपाली कांग्रेसका सभापति गिरीजा प्रसद कोइराला
असंलग्न राष्ट्रको १७ सम्मेलन कुन राष्ट्रमा सन् २०१५ मा आयोजना हुँदैछ ? -- भेनेजुयला
नेपाली नागरिकतामा अंग्रेजी भाषामा समेत कहिलेदेखी वितरण गर्न थालियो ? -- वि.सं. २०६६ मंसीर १
इतिहासका पिता भनि कसलाई भनिन्छ ? -- हेरोडोटस
किसानको खेत भएजस्तै शिक्षकको के हुन्छ ?--ख) विद्यालय
रोमका पूजारी २६९ एडीमा आफ्नी प्रेमीकाका लागि शहिद भएको सम्झनामाप्रत्येक वर्ष फेव्रवरी महिनाको कुन तारिखमा भ्यालेन्टाइ डे (फिनल्याण्ड रइष्टोनियामा फ्रेण्डस् डे)का रुपमा मनाइने गरिन्छ ?-- फेब्रवरी१४
COBRA लाई ३,१५,,१८,१ द्वारा लेखिन्छ भने ZEBRA लाई के लेख्नुपर्ला ?--२६,,,१८,
नेपालको राजगद्दीमा बस्ने प्रथम नारी को हुन् ?-- राजेन्द्र लक्ष्मि
घाउ निको हुन सहयोग गर्ने भिटामिन कुन हो ?-- सी
डटपेनका आविष्कारक को हुन्‌ ?-- जोन जे लाउड
नेपालको सर्वाधिक बिक्री हुने दैनिक पत्रिका कुन हो ?-- कान्तिपुर
पानी देखि डराउने रोगलाई के भनिन्छ ?--हाइड्रोफोबिया
पाताले छाँगो बाट एक डेवि नामकी युवती खसेदेखि यसक डेविज फल रहन पुग्यो भने उक्त युवती कुन देशकी थिइन् ? --स्विजरलैंड
प्रकाश द्वारा ध्वनि अंकित यन्त्र Photophone ) कसले अविष्कार गरेका थिए ?
-- अलेक्जेन्डर ग्राहम बेल
पृथ्वीको जुम्ल्याह ग्रह भन्नाले कुन ग्रहलाई बुझिन्छ ? -- शुक्र
द राईजिङ्ग नेपालका प्रथम सम्पादक को हुन ?-- बरूण शमसेर
WHO (World Health Organization ) को मुख्य कार्यालय कहाँ रहेको छ ?--जेनेभा
DNA Finger Print प्रबिधि बाट भारतको कुन प्रधानमंत्रीको हत्यारा पत्ता लगाएका थिए ?
-- राजिव गान्धी
अम्ल र क्षारको शक्ति नाप्ने एकाईलाई के भनिन्छ ?--PH SCALE
" अनुबांशिक सिद्धान्तका पिता "( Father Of Genetics ) भनेर कसलाई चिनिन्छ ?-- ग्रेगर जोहन मेनडल
अफगानिस्थानको राजधानी कहाँ हो ?-- काबुल
बिभिन्न सामाजीक सञ्जाल मध्ये बिश्वमा सबैभन्दा बढी प्रयोग हुने सञ्जाल कुन हो ?
-- FACEBOOK
नेपालको उपत्यका बाहीर सबै भन्दा बीकसीत जील्ला कुन हो ?--धनकुटा
हिमाली प्रदेशले नेपालको कति प्रतिशत भूभाग ओगटेको छ ?-- १५ प्रतिशत
कफी सर्वप्रथम कहाँ पत्ता लागेको थियो ?-- इथियोपिया
नेपालकी पहिलो महिला मन्त्री द्वारिका देवी ठकुरानी हुन् भने पहिलो महिला उपप्रधानमन्त्री को हुन् ?-- शैलजा आचार्य
सर्वप्रथम मदन पुरस्कार पाउने लेखिका को हुन् ?-- पारिजात
हालै निर्वाचित भएका पाकीस्तानका नवनिर्वाचित प्रधानमन्त्री को हुन ?-- नवाज सरीफ
नेपालको पहिलो बिमान अपहरण कहिले भएको थियो ?? -- २०३०
दाजु भन्दा अघि बिबहा गर्ने भाइलार्इ परीबेत्ता भनिन्छ भने दिदिले भन्दा पहिले बिबहा गर्ने बहिनीलाइ के भनिन्छ ?-- बिधुषी
नेपालको क्षेत्रफल कती रहेको छ ?
-- ,४७,१८१ बर्ग किमी
चर्चित सामाजिक सञ्जाल फेसबुकको शुरुवात कहिले भएको हो ?-- फेब्रुअरी २००४
सबैभन्दा बढी फिफा विश्वकप जित्ने राष्ट्र कुन हो ?-- ब्राजिल ५ पटक
पहाडी प्रदेशमा कति जिल्ला पर्दछन ?-- ३९ जिल्ला
तराई प्रदेशले नेपालको कति प्रतिशत भूभाग ओगटेको छ ? (नासु २०७०)-- १७ प्रतिशत
बिचित्र गुफा कुन जिल्लामा अवस्थित छ ?-- गुल्मी
"परिश्रम सबै माथि विजय हुन्छ"यो भनाई कसको हो?-- महात्मा गान्धी
आफ्नो नाम आफै विर्सने वैज्ञानिक को हुन ?-- थोमस अल्वा एडिसन
राजी जातीको बसोबास भएको जिल्ला कुन हो ?(नासु २०७०)-- दाङ
नेपालमा कमाराकमारी प्रथा हटाउने काम कसले गरेका हुन् ? -- चन्द्र शमशेर
हाइड्रोमिटर कसको सिद्धान्तको आधारमा निर्माण गरिएको हुन्छ ?-- प्लवन
चन्द्रग्रहण वर्षमा बढीमा कति पटक लाग्दछ ?-- २ पटक
संयुक्त राष्ट्रसघंको सदस्यता त्याग गर्ने पहिलो राष्ट्र कुन हो ?-- इन्डोनेसीया
विश्वको सबैभन्दा ठुलो स्वच्छ पानीको ताल कुन हो ?-- सुपेरियर
आफ्नो Oxide को सुरक्षित तह निर्माण राख्ने धातु कुन हो ?-- अल्युमिनियम !
" The City Of Angels "भनेर चिनिने शहर कुन हो ?-- बैंकक
रामले एउटा सामान किनेर 15 प्रतिशत नाफा खाई 700मा बेचेछन भने सामानकौ क्र मू.कति थियो होला ?-- ६०८
प्रचण्डको मासिक आय 8000 छ बार्षिक 70000 आयमा आयकर लाग्दैन भने 15 प्रतिशतका दरले कति आयकर तिर्नुपर्ला ?-- 3900
सबैभन्दा धेरै बाँच्ने जीव कुन हो ?-- कछुवा
विकिलिक्सका संस्थापक जुलियस अन्साज कुन देशका नागरिक हुन् ?-- अष्ट्रेलीया
काँचमा रिफ्राक्टिभ ईन्डेक्स बनाउन कुन पदार्थ मिसाईन्छ ?--Lead monoxide
विद्युत शक्तिलाई गति शक्तिमा रुपान्तरण गर्ने उपकरणलाई के भनिन्छ ?-- बिधुत मोटर
प्रसिद्ध पर्यटकीय स्थल फेवाताल पोखरामा पर्छ भने प्रसिद्ध पर्यटकीय स्थल सौराहा कुन जिल्लामा अवस्थित छ ?-- चितवन
भारतकी प्रथम महिला प्रधानमन्त्री को हुन्‌ ?-- इन्दिरा गान्धी
भगवान गणेशको बहान मुसा हो भने ईन्द्रको बहान के हो ?-एैरावत हाती
आगामी ३१ औ ओलम्पिक खेल कहाँ हुदैछ ?-- ब्राजिल
तटबन्ध फुट्ने गरी सप्तकोशी नदीमा ठूलो बाढी कहिले आएको थियो ?-- बि.सं २०६५ भदैा २
लाल सलामशब्दको सुरुआत कुन देशबाट भएको हो ?-- अमेरिका
भगवान विष्णुको चक्रको नाम के हो ?-- सुदर्शन
खेलाडीले शारिरीक तथा मानसिक स्फूर्ति बढाउने नशालु औषधी प्रयोग गरेको छ छैन भनि परिक्षण गर्ने विधिलाई के भनिन्छ ?-- डोपिङ टेस्ट
संसारको जुनसुकै भुभागमा पाइने चरा कुन हो ?-- भंगेरा
चार खुट्टा भए पनि दुई खुट्टाले मात्र हिंड्ने जिब कुन हो ?-- खरायो
विश्वकै सबैभन्दा ठुलो कम्पनी कुन हो ?-- Apple
Amnesty international कसको सक्रियतामा स्थापना भयो ?-- पिटर वेनेन्स
लिच्छबि राजाहरुको राजधानी कहाँ रहेको विश्वाश गरिन्छ ?--हाडी गाँउ
क्रिस्चियनहरुको मुल धार्मिक ग्रन्थ कुन हो ?-- बाइबल
सौर्यमण्डलको सबैभन्दा सानो ग्रह कुन हो ?-- बुध
नशा सम्बधि अध्ययन गर्ने विज्ञानलाइ के भनिन्छ ?-- Neurology
पानीमा धुल्ने भिटामिनहरु भिटामिन कुन कुन हुन् ?-- B & C
छहरा खोला झरना र फुङफुङ झरना कुन जिल्लामा पर्छ ?-- नुवाकोट
सन् 2014 को जनवरीमा प्रकाशित तथ्य अनुसार हाल विश्वका सर्वाधिक धनि व्यक्ति को हुन् ?
-- Bill Gates
रात दिन प्राण वायु दिईरहने विरुवा के हो ?-- तुलशी
हुलाकीले चिठ्ठी बोक्ने झोलालाई के भनिन्छ ?-- पेनी ब्लक
नेपालमा सिँहदरबारमा आगलागी हुदाँ प्रधानमन्त्रि को थियो ?-- किर्तिनिधि बिष्ट
Scurvy कुन भिटामिनको अभावका कारणले लाग्छ ?-- C
काग सम्मेलन को संग सम्बन्धित छ ?-- गैातम सापकोटा
नेपाली साहित्यमा 'भूतको भिनाज्यू' भनेर कसलाई चिनिन्छ ?-- वासुदेव शर्मा लुईटेल
पोखरामा भएको डेबिड फल्सलाई नेपालीमा के भनिन्छ ?-- पाताले छागो
तपाइको मामाको दाइको भिनाजुको एक मात्र छोराको सासुको छोरीको छोरालाइ तपाइले के भन्नु पर्ला ?-- छोरा
विश्व पानी दिवस सन् १९९३मा संयुक्त राष्ट्रसंघको साधारणसभाले कहिलेलाई विश्व पानी दिवसको रूपमा घोषणा गरेपछि विश्वभर मनाउन सुरु गरिएको हो ?-- २२ मार्च
पुर्वाञ्चल बिकास क्षेत्रको सदरमुकाम धनकुटा हो भने सुदुर पस्चिमाञ्चल बिकासक्षेत्रको सदरमुकाम कहाँ हो ?--दिपायल!
What ir the fullform of CPU ?-- Central processing unit
हिन्दुहरूको मुल धार्मिक ग्रन्थ कुन हो ?-- बेद
मानव शरिरमा कुल मांशपेशी संख्या कति हुन्छन ?-- ६३९
नेपालको पहिलो रङ्गिन चलचित्र कुन हो ?--कुमारी

पोखरिको शहर भनेर जनकपुरलाइ चिनिन्छ भने तालै तालको नगर भनेर कुनलाइ चिनिन्छ ?
-- लेखनाथ
आसियान को दशौ सदस्य राष्ट्र कुन हो ?-- कम्बोडिया
कान्तिपुर शहरको स्थापना कसले गरेको हुन् ?-- गुणकामदेव
नेपाल सरकारको मिति २०६६ असार ४ को निर्णयानुसार धार्मिक शहिद घोषणा गरिएका व्यक्ती को हुन्?-- पं नारायण पोखरेल

यदि ४०३५१ ले SPAIN लार्इ जनाउँछ भने ०३५१ ले केलार्इ जनाउँछ ?-- PAIN

१ देखि १०० सम्मको अंक लेख्दा १ लाई तपाइँ कति पटक लेख्नुहुन्छ ?--२१

What is the full form of WHO ?--world health organization
Which is the more depest River of Nepal ?-- Gandaki
Which is the smallest country in the SAARC ?--Maldives
Which is the longest country of the world ?-- Chili
Who worte the 'Antarmanko yatra' ?-- Jagdish Ghimire
नेपालको अन्तरिम संविधान 2063 को भाग 6 मा के सम्बन्धि व्यवस्था उल्लेख छ ?--व्यवस्थापिका संसद
दोश्रो विश्व युद्ध कहिले देखि कहिले सम्म चलेको थियो ?--1939 sept 1- 1945 aug 14

No comments:

Post a Comment