Friday, January 9, 2015


 सुत्रहरु
आसियान राष्ट्र संग नेपालको दौत्य सम्बन्ध :
सुत्र- मफिम्याला-थाइसी-कभिब्रु
म- मलेसिया (१९६० जनवरी १)
फि- फिलिपिन्स (१९६० फेब्रुअरी १२)
म्या- म्यानमार (१९६० मार्च १९)
ला- लाओस (१९६० मई २०)
था- थाइल्यान्ड (१९६० नोभेम्बर ३०)
इ- इन्डोनेसिया (१९६० डिसेम्बर २५)
सि- सिंगापुर (१९६९ मार्च २५)
क- कम्बोडिया (१९७५ अप्रिल १८)
भि- भियतनाम (१९७५ मई १५)
ब्रु- ब्रुनाई (१९८४ फेब्रुअरी २)


के सोधेकोमा <=> के लेख्ने
================================
1. विबेचना गर्नुहोस <=> कारण र प्रभाव
2. विबेचना/चर्चा गर्नुहोस <=> सबल र दुर्वल
पक्ष र भविष्यमा के गर्नुपर्छ
3. समिक्षा गर्नुहोस <=> विधमान
अवस्था,सवल र दुर्वल पक्ष
4. प्रभाव लेख्नुहोस् <=> सकारात्मक र
नकारात्मक दुबै पक्ष लेख्ने
5. समस्या केलाउदै सुझाव दिनुहोस <=>
नीतिगत ,संस्थागत र व्यावहारिक समस्याहरु
र तिनका समाधानका उपायहरु
6. टिप्पणी गर्नुहोस/लेख्नुहोस् <=> अर्थ
तथा परिभाषा ,क्षेत्र ,विशेषता र उदेश्य लेख्ने
7. अवधारणा <=> के हो भन्ने अर्थमा उत्तर दिने ।


नेपालको इतिहासमा रहेका सासंनकाल र त्यस
समयका प्रथम र अन्तिम राजाहरु
सम्झने सुत्र हरु :

# सासंनकालहरु [ गो अकि सोलिम ]
.गोपाल बंसी
अभिर बंसी
किरात बंसी
सोम बंसी
लिचछबी बंसी
मल्ल बंसी
प्रथम र अन्तिम राजाहरु
गोपाल बंसी :- भक्तमान (प्रथम ) :- यछगुप्त
(अन्तिम)
अभिर बंसी :- बर सिंह (प्रथम ) :- भूबन
सिंह (अन्तिम)
किरात बंसी :- यलम्बर (प्रथम ) :-
गस्ती (अन्तिम)
सोम बंसी :- निमिस (प्रथम ) :-
भुमि बर्मा (अन्तिम)
लिचछबी बंसी:-जयदेव प्रथम (प्रथम ) :-
जयदेव (अन्तिम)
मल्ल बंसी :- अरिदेव (प्रथम ) :-जय प्रकास
मल्ल (अन्तिम) :- तेजनर सिंह मल्ल (अन्तिम) :-
रणजित मल्ल (अन्तिम)
लोकदोहोरि गित सहित सुत्र
“भक्तमान यछगुप्त बर भूबन” भय !
“यलम्बर गस्ती निमिस भुमि जय जय” !
‘अरिदेव ज..ते.र’ ,,,,, आउन माया मैतेर
 



 केही सुत्रहरु‍
1. सयुत्त राष्ट्र सघंका महासचिबहरु क्रमबद्दः ( ट्रिड् उकुह बुकोवा )
2. नेपालका सबैधानिक अगंहरु क्रमश
सबिधानका धारा अनुसारः ( अमलोनिराम )
3. सर्वोच्च अदालतले जारी गर्ने आदेशहरु क्रमश
प्राथमिकताको आधारमाः ( बपउप्रअ )
4. निजामति कर्मचारीले पालना गर्नुपर्ने आचरणहरुः ( सअरा रासस दाकनि प्रहपनि सया असे आचे )
5. निजामति कर्मचारीले पाउने बिदाहरुः ( भैधवि प्रप्रकि अअ )
6. जिन्सी स्रेस्तामा प्रयोग हुने फारमहरु फारम नं को क्रमसँगः ( खदाख हाजिजि माखघ भाभाजि )
7. तिब्बतमा मुलहुने नदिहरुः ( अत सुत हुत्रि )
8. UNO सुरक्षा परिषदका स्थायी सदस्य राष्ट्रहरुः ( अरुचि फ्राबे )
9.भित्रि मधेशका जिल्लाहरुः ( मसिचिन उदासु )
10. सार्कका हालसम्मका महासचिबहरु क्रम सँगः
( अकाइ याननि क्युछेशि फअ )
11. नेपालमा रहेका 8000 मिटर भन्दा अग्ला हिमालहरु क्रमश उचाई बढिबाट घटिः
( सकल्होम चोधौ मअ )
12. कर्णाली अचंलका जिल्लाहरुः ( हुजुमु डोका )
13. रामसार क्षेत्रमा सुचिकृत नेपालमा सिमसारहरुः ( गोमाशे बिस जरा घोको )
14. नेपालका मैलिक हकहरु क्रमश धारा 12 बाट धारा 32 सम्मः ( स्वसछु प्रवाशि रोसम सावाध न्यानिया सुगोसो श्रदेसबैँ )

   

No comments:

Post a Comment