गरिबी
— अर्को आयस्रोत नभई आफ्नो उत्पादनले ८ महिनाभन्दा कम खान पुग्ने परिवारलाई गरिब भनिन्छ ।
— गाँस, वास, कपास, स्वास्थ्य, शिक्षा, सुरक्षा रोजगार र समाजिक पहिचान र सम्मानबाट वञ्चित भएको अवस्था गरिबी हो।
नेपालमा गरिबीको अवस्था
— २०११ मा १५७ औं स्थानमा, अंक ०.४५८
— गरिबी रेखामुनि रहेको जनसँख्या, २५.४ प्रतिशत
— बेरोजगार र अर्धबेरोजगार, ३८.८ प्रतिशत
— प्राथमिक तहमा खुद भर्नादर, ९३.७ प्रतिशत
— ग्रामिण जनसँख्या ८३ प्रतिशत र शहरी जनसँख्या १७ प्रतिशत
गरिबीको वर्गीकरण
– अति गरिब: आफ्नो आयस्रोतबाट ३ महिनाभन्दा कम खान पुग्ने परिवार ।
– निरपेक्ष गरिबी त्यस्तो अवस्था जाहाँ मानिसहरुले खान सम्म पेटभरि पुग्दैन । आधारभुत आवश्यकताका बस्तुहरु जस्तै ः गाँस, बास, कपास आदिको जोहो गर्न नसक्ने अवस्था ।
सापेक्ष गरिबी ः त्यस्तो अवस्था जाहा मानिसहरुको अवस्था औसत भन्दा तल हुन्छ । तुलनात्मक गरिबीलाई
जनाउने । कुनै क्षेत्रको धनी कहलाइएको व्यक्ति अर्को क्षेत्रमा तुलनात्मक रुपमा गरिब हुनसक्छ ।
• गरिबी न्युनीकरणका उपायहरु
– स्रोतसाधनमा गरिबीको पहँुच बढाउने
– साधनस्रोतको उच्चतम उपयोग
– कृषि÷ग्रामिण विकासमा जोड
– ठुला लगानीलाई प्राथमिकता
– श्रम प्रधान कृयाकलाममा जोड दिने ।
– कृषिको आधुनिकीकरण
– जनसँख्या नियन्त्रण
– राजनैतिक स्थिरता
– सुशासनको अभिवृद्धि
– द्धण्डको समाधान र शान्ति सुव्यवस्थाको स्थापना
पूर्वाधार विकास÷कृषिमा आधारित रोजगारमुलक कार्यमा जोड दिने ।
भुमिसुधार र कृषियोग्य जमिनको प्रजातान्त्रिक र वैज्ञानिक वितरण
• नेपालमा गरिबी अपेक्षाकृत रूपमा घटाउन नसक्नुका कारणहरू ।
– कृषि प्रणालीलाई आवश्यक मात्रामा आधुनिकीकारण र व्यावसायीकरण गर्न नसक्नु ।
– उद्योगधन्दा, कलकारखानाको पर्याप्त विकास र विस्तार गर्न नसक्नु
– आर्थिक योजनाका लक्षित कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन नहुनु
– शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार, विधुत जस्ता विकास पूर्वाधारहरु निर्माण गर्न नसक्नु
– राजनैतिक अस्थिरता
– अशान्ति, असुरक्षा जस्ता कारण लगानीमैत्री वातावरण नबन्नु
• गरिबीका प्रमुख कारणहरु
o साधन स्रोतको अपर्याप्तता, उचित उपयोग कमि
o परम्परागत कृषि प्रणाली
o कृषियोग्य भुमिको असामान र अवैज्ञानिक वितरण
o भुपरिवेष्टिता
o उच्च जनसँख्या वृद्धिदर
o दक्ष जनशक्तिको अभाव
o शान्ति÷सुव्यवस्थाको अन्त्य
o राजनैतिक अस्थिरता
o सुशासनको अभाव
o पूँजी, सीप र प्रविधिको अभाव
o समाजिक विभेदीकरण
o न्युन आर्थिक वृद्धिदर
o प्राप्त विदेशी सहयोगको राम्ररी सदुपयोग नहुनु
o विकासको फल लक्षित समूहसम्म नपुग्नु
o वहुसँख्यक ग्रामिण क्षेत्रको आर्थिक तथा समाजिक विकासमा पहुँच नपुग्नु ।
o बैदेशिक व्यापारमा घाटा बढ्नु

No comments:
Post a Comment