Sunday, October 19, 2014


जलवायु परिवर्तन
जलवायु परिवर्तन मौसमको अवस्था र प्रणालीमा देखिने उतारचढाव र परिवर्तन नै जलवायु परिवर्तन हो जसबाट वर्षभरिको वर्षा प्रणाली र तापक्रममा अचानक आउने विषमतालाइ र् बुझन सकिन्छ भने पृथ्वीको तापक्रममा आउने आसन्दार्भिक बृद्धि नै जलवायु परिवत र् नको मुख्य कारक तत्व भएपनि मानवले गरेको भौतिक विकास र वनजंगलको नोक्सानका कारण हरित ग्यास उत्सर्जनमा वृद्धि भई भएको मानिन्छ । 

यसका प्रमुख असरहरु निम्न छन् । 
– समुद्रीतटीय एवं टापुहरु डुवानमा पर्न सक्ने 
– जैविक विविधतामा नकारात्मक प्रभाव 
– मरुभुमिकरण – अतिवृष्टि, अनावृष्टि र हुर बतास 
– बाढी, पहिरो एवं भूक्षय आदि

 नेपालमा जलवायु परिवर्तनबाट परेको असरहरु ः—
 – नेपालमा बाढी र खडेरीका घटना बढन थालेका छन् । 
– वर्षामा अनियमितता भएको छ । 
– खाद्यवाली, बोटविरुवा, फलफुलमा नयाँनयाँ रोग र आक्रमक किर ाफट्याङ्ग्रा देखापरेको हुँदा उत्पादनमा ह«ास आएको छ । 
– साविक भन्दा अन्नवाली चाँडै पाक्ने र फुल छिटै फुल्न थालेका छन् । 
– सर्प, चिल, गिद्ध र लामखुट्टे उच्च पहाडी भेगमा पनि देखा पर्नु, कुकुरहरुको प्रजनन प्रक्रिया बाह«ै महिना क्रियाशिल र अनौठो व्यवहार देखा पर्न थालिएको छ । आदि । 


जलवायु परिवर्तनका नकारात्मक असर ः
— जलवायु परिवर्तनबाट बच्ने र उत्तम उपाय जलवायु परिवर्तन हुन नदिनु नै हो । यसका लागि निम्न उपाय अवलम्बन गर्न सकिन्छ । 
– कार्वन उत्सर्जन घटाउने । 
– कार्वन शोषणमा बृद्धि गर्ने । 
– असरलाई न्युनिकरण गर्ने ।

 यसबाट बच्ने उपायहरु ः— 
 जलवायु परिवर्तनबाट बच्ने प्रमुख र उत्तम उपाय जलवायु परिवर्तन हुन नदिनु नै हो । 
तर यसका लागि निम्न उपायहरु अवलम्बन गर्न सकिन्छ ।
 क) कार्वन उत्सर्जन घटाउने । 
 ख) कार्वन शोषणमा बृद्धि गर्ने । 
ग) असरलाई न्युनिकरण गर्ने ।

No comments:

Post a Comment