Monday, January 19, 2015

विविध



   ► माओवादी जनयुद्धको सुरुवात कहिलेबाट भयो ? -- २०५२ फागुन १
► क्षेत्रफलका आधारमा सबै भन्दा ठुलो मरुभुमी कुन हो ? -- साहारा
► शरीरमा रगत बिना नै श्वास-प्रश्वास गर्ने जीव कुन हो ?-- हाइड्रा
► बिश्वमा सबैभन्दा बिकशीत देश कुन हो ?-- नर्वे
► विक्रमशिला भारतमा पर्छ, स्वणशिला थाईल्याण्डमा पर्छ भने तक्षशिला कहा पर्दछ ?-- पाकिस्तान
► सुर्य को प्रकाश पृथ्वी सम्म आईपुग्न औसत कति समय लाग्दछ ? -- ८ मिनेट २० सेकेन्ड
► आयुर्वेदका प्रर्वतक को हुन् ? -- धन्वन्तरी
► नेपालमा सर्वप्रथम डिएनए परिक्षण गरिएको बनस्पतिको नाम के हो ?--चिराइतो
► आरुभित्रको वियाँलाई के भनिन्छ ?-- बनस्पति
► मध्येरातमा सुर्य उदाउने देश भनेर कुन देशलाइ चिनिन्छ ?-- नर्वे
► गिद्ध संरक्षण गर्न जटायु रेस्टुरेन्ट कहाँ स्थापना गरिएको छ ?-- नवरपरासी
► २०६२/०६३ को जनआन्दोलन कसको नेतृत्वमा भएको थियो ?--नेपाली कांग्रेसका सभापति गिरीजा प्रसद कोइराला
► असंलग्न राष्ट्रको १७ सम्मेलन कुन राष्ट्रमा सन् २०१५ मा आयोजना हुँदैछ ? -- भेनेजुयला
► नेपाली नागरिकतामा अंग्रेजी भाषामा समेत कहिलेदेखी वितरण गर्न थालियो ? -- वि.सं. २०६६ मंसीर १
► इतिहासका पिता भनि कसलाई भनिन्छ ? -- हेरोडोटस
► किसानको खेत भएजस्तै शिक्षकको के हुन्छ ?--ख) विद्यालय
► रोमका पूजारी २६९ एडीमा आफ्नी प्रेमीकाका लागि शहिद भएको सम्झनामाप्रत्येक वर्ष फेव्रवरी महिनाको कुन तारिखमा भ्यालेन्टाइ डे (फिनल्याण्ड रइष्टोनियामा फ्रेण्डस् डे)का रुपमा मनाइने गरिन्छ ?-- फेब्रवरी–१४
► COBRA लाई ३,१५,२,१८,१ द्वारा लेखिन्छ भने ZEBRA लाई के लेख्नुपर्ला ?--२६,५,२,१८,१
► नेपालको राजगद्दीमा बस्ने प्रथम नारी को हुन् ?-- राजेन्द्र लक्ष्मि
► घाउ निको हुन सहयोग गर्ने भिटामिन कुन हो ?-- सी
► डटपेनका आविष्कारक को हुन्‌ ?-- जोन जे लाउड
► नेपालको सर्वाधिक बिक्री हुने दैनिक पत्रिका कुन हो ?-- कान्तिपुर
► पानी देखि डराउने रोगलाई के भनिन्छ ?--हाइड्रोफोबिया
► पाताले छाँगो बाट एक डेवि नामकी युवती खसेदेखि यसक डेविज फल रहन पुग्यो भने उक्त युवती कुन देशकी थिइन् ? --स्विजरलैंड
► प्रकाश द्वारा ध्वनि अंकित यन्त्र Photophone ) कसले अविष्कार गरेका थिए ?
-- अलेक्जेन्डर ग्राहम बेल
► पृथ्वीको जुम्ल्याह ग्रह भन्नाले कुन ग्रहलाई बुझिन्छ ? -- शुक्र
► द राईजिङ्ग नेपालका प्रथम सम्पादक को हुन ?-- बरूण शमसेर
► WHO (World Health Organization ) को मुख्य कार्यालय कहाँ रहेको छ ?--जेनेभा
► DNA Finger Print प्रबिधि बाट भारतको कुन प्रधानमंत्रीको हत्यारा पत्ता लगाएका थिए ?
-- राजिव गान्धी
► अम्ल र क्षारको शक्ति नाप्ने एकाईलाई के भनिन्छ ?--PH SCALE
► " अनुबांशिक सिद्धान्तका पिता "( Father Of Genetics ) भनेर कसलाई चिनिन्छ ?-- ग्रेगर जोहन मेनडल
► अफगानिस्थानको राजधानी कहाँ हो ?-- काबुल
► बिभिन्न सामाजीक सञ्जाल मध्ये बिश्वमा सबैभन्दा बढी प्रयोग हुने सञ्जाल कुन हो ?
-- FACEBOOK
► नेपालको उपत्यका बाहीर सबै भन्दा बीकसीत जील्ला कुन हो ?--धनकुटा
► हिमाली प्रदेशले नेपालको कति प्रतिशत भूभाग ओगटेको छ ?-- १५ प्रतिशत
► कफी सर्वप्रथम कहाँ पत्ता लागेको थियो ?-- इथियोपिया
►नेपालकी पहिलो महिला मन्त्री द्वारिका देवी ठकुरानी हुन् भने पहिलो महिला उपप्रधानमन्त्री को हुन् ?-- शैलजा आचार्य
►सर्वप्रथम मदन पुरस्कार पाउने लेखिका को हुन् ?-- पारिजात
►हालै निर्वाचित भएका पाकीस्तानका नवनिर्वाचित प्रधानमन्त्री को हुन ?-- नवाज सरीफ
► नेपालको पहिलो बिमान अपहरण कहिले भएको थियो ?? -- २०३०
► दाजु भन्दा अघि बिबहा गर्ने भाइलार्इ परीबेत्ता भनिन्छ भने दिदिले भन्दा पहिले बिबहा गर्ने बहिनीलाइ के भनिन्छ ?-- बिधुषी
►नेपालको क्षेत्रफल कती रहेको छ ?
-- १,४७,१८१ बर्ग किमी
► चर्चित सामाजिक सञ्जाल फेसबुकको शुरुवात कहिले भएको हो ?-- फेब्रुअरी २००४
► सबैभन्दा बढी फिफा विश्वकप जित्ने राष्ट्र कुन हो ?-- ब्राजिल ५ पटक
► पहाडी प्रदेशमा कति जिल्ला पर्दछन ?-- ३९ जिल्ला
► तराई प्रदेशले नेपालको कति प्रतिशत भूभाग ओगटेको छ ? (नासु २०७०)-- १७ प्रतिशत
► बिचित्र गुफा कुन जिल्लामा अवस्थित छ ?-- गुल्मी
► "परिश्रम सबै माथि विजय हुन्छ"यो भनाई कसको हो?-- महात्मा गान्धी
► आफ्नो नाम आफै विर्सने वैज्ञानिक को हुन ?-- थोमस अल्वा एडिसन
► राजी जातीको बसोबास भएको जिल्ला कुन हो ?(नासु २०७०)-- दाङ
► नेपालमा कमाराकमारी प्रथा हटाउने काम कसले गरेका हुन् ? -- चन्द्र शमशेर
► हाइड्रोमिटर कसको सिद्धान्तको आधारमा निर्माण गरिएको हुन्छ ?-- प्लवन
► चन्द्रग्रहण वर्षमा बढीमा कति पटक लाग्दछ ?-- २ पटक
► संयुक्त राष्ट्रसघंको सदस्यता त्याग गर्ने पहिलो राष्ट्र कुन हो ?-- इन्डोनेसीया
► विश्वको सबैभन्दा ठुलो स्वच्छ पानीको ताल कुन हो ?-- सुपेरियर
► आफ्नो Oxide को सुरक्षित तह निर्माण राख्ने धातु कुन हो ?-- अल्युमिनियम !
► " The City Of Angels "भनेर चिनिने शहर कुन हो ?-- बैंकक
► रामले एउटा सामान किनेर 15 प्रतिशत नाफा खाई 700मा बेचेछन भने सामानकौ क्र मू.कति थियो होला ?-- ६०८
► प्रचण्डको मासिक आय 8000 छ बार्षिक 70000 आयमा आयकर लाग्दैन भने 15 प्रतिशतका दरले कति आयकर तिर्नुपर्ला ?-- 3900
► सबैभन्दा धेरै बाँच्ने जीव कुन हो ?-- कछुवा
► विकिलिक्सका संस्थापक जुलियस अन्साज कुन देशका नागरिक हुन् ?-- अष्ट्रेलीया
► काँचमा रिफ्राक्टिभ ईन्डेक्स बनाउन कुन पदार्थ मिसाईन्छ ?--Lead monoxide
► विद्युत शक्तिलाई गति शक्तिमा रुपान्तरण गर्ने उपकरणलाई के भनिन्छ ?-- बिधुत मोटर
► प्रसिद्ध पर्यटकीय स्थल फेवाताल पोखरामा पर्छ भने प्रसिद्ध पर्यटकीय स्थल सौराहा कुन जिल्लामा अवस्थित छ ?-- चितवन
► भारतकी प्रथम महिला प्रधानमन्त्री को हुन्‌ ?-- इन्दिरा गान्धी
► भगवान गणेशको बहान मुसा हो भने ईन्द्रको बहान के हो ?-एैरावत हाती
► आगामी ३१ औ ओलम्पिक खेल कहाँ हुदैछ ?-- ब्राजिल
► तटबन्ध फुट्ने गरी सप्तकोशी नदीमा ठूलो बाढी कहिले आएको थियो ?-- बि.सं २०६५ भदैा २
► ‘लाल सलाम’ शब्दको सुरुआत कुन देशबाट भएको हो ?-- अमेरिका
► भगवान विष्णुको चक्रको नाम के हो ?-- सुदर्शन
► खेलाडीले शारिरीक तथा मानसिक स्फूर्ति बढाउने नशालु औषधी प्रयोग गरेको छ छैन भनि परिक्षण गर्ने विधिलाई के भनिन्छ ?-- डोपिङ टेस्ट
► संसारको जुनसुकै भुभागमा पाइने चरा कुन हो ?-- भंगेरा
► चार खुट्टा भए पनि दुई खुट्टाले मात्र हिंड्ने जिब कुन हो ?-- खरायो
► विश्वकै सबैभन्दा ठुलो कम्पनी कुन हो ?-- Apple
► Amnesty international कसको सक्रियतामा स्थापना भयो ?-- पिटर वेनेन्स
► लिच्छबि राजाहरुको राजधानी कहाँ रहेको विश्वाश गरिन्छ ?--हाडी गाँउ
► क्रिस्चियनहरुको मुल धार्मिक ग्रन्थ कुन हो ?-- बाइबल
► सौर्यमण्डलको सबैभन्दा सानो ग्रह कुन हो ?-- बुध
► नशा सम्बधि अध्ययन गर्ने विज्ञानलाइ के भनिन्छ ?-- Neurology
► पानीमा धुल्ने भिटामिनहरु भिटामिन कुन कुन हुन् ?-- B & C
► छहरा खोला झरना र फुङफुङ झरना कुन जिल्लामा पर्छ ?-- नुवाकोट
► सन् 2014 को जनवरीमा प्रकाशित तथ्य अनुसार हाल विश्वका सर्वाधिक धनि व्यक्ति को हुन् ?
-- Bill Gates
► रात दिन प्राण वायु दिईरहने विरुवा के हो ?-- तुलशी
► हुलाकीले चिठ्ठी बोक्ने झोलालाई के भनिन्छ ?-- पेनी ब्लक
► नेपालमा सिँहदरबारमा आगलागी हुदाँ प्रधानमन्त्रि को थियो ?-- किर्तिनिधि बिष्ट
► Scurvy कुन भिटामिनको अभावका कारणले लाग्छ ?-- C
► काग सम्मेलन को संग सम्बन्धित छ ?-- गैातम सापकोटा
► नेपाली साहित्यमा 'भूतको भिनाज्यू' भनेर कसलाई चिनिन्छ ?-- वासुदेव शर्मा लुईटेल
► पोखरामा भएको डेबिड फल्सलाई नेपालीमा के भनिन्छ ?-- पाताले छागो
► तपाइको मामाको दाइको भिनाजुको एक मात्र छोराको सासुको छोरीको छोरालाइ तपाइले के भन्नु पर्ला ?-- छोरा
► विश्व पानी दिवस सन् १९९३मा संयुक्त राष्ट्रसंघको साधारणसभाले कहिलेलाई विश्व पानी दिवसको रूपमा घोषणा गरेपछि विश्वभर मनाउन सुरु गरिएको हो ?-- २२ मार्च
► पुर्वाञ्चल बिकास क्षेत्रको सदरमुकाम धनकुटा हो भने सुदुर पस्चिमाञ्चल बिकासक्षेत्रको सदरमुकाम कहाँ हो ?--दिपायल!
► What ir the fullform of CPU ?-- Central processing unit
► हिन्दुहरूको मुल धार्मिक ग्रन्थ कुन हो ?-- बेद
► मानव शरिरमा कुल मांशपेशी संख्या कति हुन्छन ?-- ६३९
► नेपालको पहिलो रङ्गिन चलचित्र कुन हो ?--कुमारी

► पोखरिको शहर भनेर जनकपुरलाइ चिनिन्छ भने तालै तालको नगर भनेर कुनलाइ चिनिन्छ ?
-- लेखनाथ
► आसियान को दशौ सदस्य राष्ट्र कुन हो ?-- कम्बोडिया
► कान्तिपुर शहरको स्थापना कसले गरेको हुन् ?-- गुणकामदेव
► नेपाल सरकारको मिति २०६६ असार ४ को निर्णयानुसार धार्मिक शहिद घोषणा गरिएका व्यक्ती को हुन्?-- पं नारायण पोखरेल

► यदि ४०३५१ ले SPAIN लार्इ जनाउँछ भने ०३५१ ले केलार्इ जनाउँछ ?-- PAIN

► १ देखि १०० सम्मको अंक लेख्दा १ लाई तपाइँ कति पटक लेख्नुहुन्छ ?--२१

► What is the full form of WHO ?--world health organization
► Which is the more depest River of Nepal ?-- Gandaki
► Which is the smallest country in the SAARC ?--Maldives
► Which is the longest country of the world ?-- Chili
► Who worte the 'Antarmanko yatra' ?-- Jagdish Ghimire
► नेपालको अन्तरिम संविधान 2063 को भाग 6 मा के सम्बन्धि व्यवस्था उल्लेख छ ?--व्यवस्थापिका संसद
► दोश्रो विश्व युद्ध कहिले देखि कहिले सम्म चलेको थियो ?--1939 sept 1- 1945 aug 14

कसले के चलाए?



·         कसले के चलाए?
o   बालकको सालनाल काट्ने चलन-----अंशुबर्मा
o   इन्द्रजात्रा ------गुणकाम देब
o   इन्द्रजात्रामा कुमारी को रथ घुमाउने----जयप्रकाश मल्ल
o   इन्द्रजात्रामा लिगो गाड्ने-----प्रताप सिंह साह
o   सेतो मछेनन्द्र रथयात्रा---प्रताप मल्ल
o   रातो मछेन्द्रनाथ रथयात्रा---नरेन्द्रदेब
o   गाईजात्रा----जगतप्रकाश मल्ल
o   बिर्ता दिने------वीरशमशेर
o   कार्यालय समय १०-५---देब शमशेर
o   नरसिंह अबतार नृत्य----सिद्धीनरसिंह मल्ल
o   टोपीमा ब्याज लगाउने----चन्द्र शमशेर
o   नबदुर्गा र महालक्ष्मीको नाच----सुबर्ण शमशेर
o   चाँदतोडा----भीमसेन थापा
o   झ्यालमा सिसा राख्ने-----रणजीत मल्ल
o   पशुपतिमा महास्नान गर्ने----अभय मल्ल
o   मोहर(चाँदीको---------------महेन्द्र मल्ल
o   तामाको पैसा -------रत्न मल्ल
o   गौसुकी------------शिबदेब तृतिय
o   सुनको असर्फी------रणबहादुर शाह
o   लुमडी भद्रकाली नाच-------रत्न मल्ल

Tuesday, January 13, 2015

Economic Diplomacy आर्थिक कूटनीति



Economic Diplomacy

After the restoration of democracy in 1990, Government of Nepal adopted policies of open market economy with necessary legal and administrative measures and gave high priority to integration of Nepalese economy into regional and global economies. In this context, the Government emphasized economic diplomacy in order to mainstream objectives of socio-economic development into foreign policy objectives. Multilateral Economic Affairs Division (MEAD) was formed within Ministry of Foreign Affairs to undertake the following functions:
  • Formulation, implementation and monitoring of programs relating to economic diplomacy.
  • Promotion of Nepal's interest in economic affairs of multilateral international institutions.
  • Promotion of national interests in WTO as well as the issues of LDCs & LLDCs.
  • Formulation of programs in consultation with different agencies of Government of Nepal & private sectors.
  • Coordinate on, and communicate with, Nepalese missions abroad.
The High Level Economic Diplomacy Implementation and Monitoring Committee under the chairmanship of Foreign Minister, which can give direction to other mechanisms responsible for economic diplomacy, is the highest monitoring mechanism. Focal Points consisting of senior officials of the sectoral ministries more often meet to prepare for the meeting of the high level committee. MEAD acts as the secretariat of these mechanisms. As the private sectors are included in the mechanisms, their role in economic diplomacy is also crucial.
The following areas have been identified in economic diplomacy: CDEFeT
  • Development Cooperation
  • Foreign Direct Investment
  • Promotion of Export Trade
  • Promotion of Foreign employment
  • Promotion of Tourism
नेपाली अनुवाद by Google :
आर्थिक कूटनीति

1990 मा प्रजातन्त्र पुनर्स्थापना भएपछि, नेपाल सरकार आवश्यक कानुनी र प्रशासनिक उपायहरु खुला बजार अर्थतन्त्रको नीति अपनाए र क्षेत्रीय र वैश्विक अर्थतन्त्रले मा नेपाली अर्थतन्त्रको एकीकरण गर्न उच्च प्राथमिकता दिए। यस सन्दर्भमा, सरकार विदेशी नीति उद्देश्य मा सामाजिक-आर्थिक विकास को मूलधारको उद्देश्य गर्न आर्थिक कूटनीतिलाई जोड दिए। बहुपक्षीय आर्थिक मामला डिभिजन (Mead) निम्न कार्यहरु संलग्न विदेशी मंत्रालय भित्र गठन भएको थियो:
• तर्जुमा, कार्यान्वयन र आर्थिक कूटनीति सम्बन्धी कार्यक्रम अनुगमन।
• बहुपक्षीय अन्तर्राष्ट्रिय संस्थाहरूको आर्थिक मामिलामा नेपालको चासो प्रवर्द्धन।
• राष्ट्रिय विश्व व्यापार संगठन मा गतिविधिलाई साथै LDCs र LLDCs विवाद प्रवर्द्धन।
• नेपाल र निजी क्षेत्रको सरकार विभिन्न निकायहरू संग परामर्श कार्यक्रम तर्जुमा।
• मा सहकार्य, र विदेश, नेपाली मिशन कुराकानी।
आर्थिक कूटनीति लागि जिम्मेवार अन्य तंत्र निर्देशन दिन सक्ने विदेशी मन्त्रीको अध्यक्षताले अन्तर्गत उच्च स्तर आर्थिक कूटनीति कार्यान्वयन र निगरानी समिति, उच्चतम अनुगमन गर्ने संयन्त्र हो। यो क्षेत्रीय मन्त्रालय को वरिष्ठ अधिकारीहरु मिलेर फोकल अंक बढी अक्सर उच्च स्तर समितिको बैठक लागि तयार गर्न भेला। Mead यी तंत्र को सचिवालय गर्छ। निजी क्षेत्रको तंत्र मा समावेश छौं, आर्थिक कूटनीतिमा आफ्नो भूमिका पनि महत्वपूर्ण छ।
निम्न क्षेत्रमा आर्थिक कूटनीतिमा पहिचान गरिएको छ:
• विकास सहयोग
• विदेशी प्रत्यक्ष लगानी
• पर्यटन प्रवर्द्धन
• निर्यात व्यापार प्रवर्द्धन
• वैदेशिक रोजगार प्रवर्द्धन

Friday, January 9, 2015

विविध



क्षेत्रफलका आधारमा 5 ठुला जिल्लाहरु
डोहुतागोमु
डो- डोल्पा 7889
हु- हुम्ला 5655
ता- ताप्लेजुङ 3646
गो- गोर्खा 3610
मु- मुस्ताङ 3573
क्षेत्रफलका आधारमा 5 साना जिल्लाहरू
भलकापते
भ- भक्तपुर 119
ल- ललितपुर 385
का- काठमाण्डौ 395
प- पर्वत 494
ते- तेह्रथुम 679
क्षेत्रफल बर्ग कि.मी. मा छ ।


विश्वमा नेपाल केमा कतिऔं स्थानमा ?

विश्वमा नेपाल केमा कतिऔं स्थानमा ?
1. अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले सन् २०१४
मा गरेको सेफ्टी अडिट प्रतिवेदनमा एसिया प्यासिफिकअन्तर्
गत
रहेका मुलुकमा नेपाल २१ औं स्थानमा
2. ट्रान्सपरेन्सी इन्टरनेशनलको २०१४ को प्रतिवेदन अनुसार
भ्रष्टाचार हुने देशमध्ये नेपाल १२६ औं स्थानमा
3. अमेरिकाको प्रतिष्ठित पत्रिका द न्यूयोर्क टाइम्सले सन्
२०१४ मा भ्रमण
गर्नुपर्ने ५२ गन्तव्यको सूचीमा नेपाललाई ४५ औं स्थानमा
4. संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम
यूएनडीपीले जापानको टोकियोबाट सार्वजनिक
गरेको मानव विकास प्रतिवेदन २०१४ मा नेपाल १ सय ४५ औं
स्थानमा
5. अनलाइनसम्बन्धी तथ्यांक तथा सूचना प्रदान गर्ने इन्टरनेट
लाइभ स्टाटसले सार्वजनिक गरेको तथ्यांकअनुसार इन्टरनेट
प्रयोगकर्ताको हिसाबले नेपाल ७९ औं स्थानमा
6. बालविवाह गर्ने मुलुकहरु मध्ये नेपाल १९ औं स्थानमा (२०११
को रिपोर्ट)
7. वायु प्रदूषण मापनमा १६ दशमलव २३ अंकसहित नेपाल १७७औं
स्थानमा
8. अन्तराष्ट्रिय वित्त निगम (आईएफसी)ले मंगलवार
सार्वजनिक
गरेको डुइङ विजनेश रिपोर्ट २०१४ अनुसार नेपाल १ सय ८५ औं
मुलुकहरुमध्ये १ सय ५ औं स्थानमा
9. विश्व आर्थिक मञ्चले सार्वजनिक गरेको विश्व
प्रतिस्पर्धात्मक
सूचीमा नेपाल १ सय २५ औं स्थानमा
10. इन्भायरोमेन्टल पर्फर्मेन्स इन्डेक्स (आइपिआई) ले सन् २०१३
सम्मको वायु प्रदूषणको मूल्यांकन गरी १ सय ७८
राष्ट्रको वातावरणीय अवस्था सार्वजनिक गर्दा नेपाल
सबैभन्दा बढी वायु प्रदूषण भएको मुलुकको दोस्रो स्थानमा
11. लैङ्गिक विकास सूचकाङ्कमा नेपाल ९८ औं स्थानमा
12. दुबईस्थित बौद्धिक संस्था लेगाटम ईस्टिच्युटले हरेक बर्ष
सार्वजनिक
गर्ने समृद्धि सूचकांक सूचीमा नेपाल १४२ देशमध्ये नेपाल १०२
औं स्थानमा (२०१३)
13. अमेरिकाको प्रख्यात फोरनपोलेसी म्यागेजिनले
प्रकाशित
गरेको 'फेल्ड स्टेट इन्डेक्स २०१३'मा नेपाल ३० औं स्थानमा
14. विश्वको सैनिक सम्बन्धि अध्ययन गर्ने संस्था ग्लोबल फायर
पावर
(जिएफपी)का अनुसार नेपाल सैनिक
सामर्थको आधारमा विश्वको ७७
औं स्थानमा
15. भूकम्पीय जोखिम सूचीमा भने नेपाल विश्वमा ११
औं स्थानमा
16. नेटइन्डेक्सले तयार पारेको इन्टरनेट डाउनलोड स्पिड
तालिका अनुसार नेपाल
एक सय २९ औं स्थानमा
17. ह्यापी प्लानेट इन्डेक्सले हालै डेढ सय राष्ट्रमध्ये
खुसी रहने जनताको राष्ट्रियस्तरको र्या ङ्क गरेको थियो ।
जुन
अध्ययनको ह्याप्पी प्लानेट इन्डेक्समा नेपाल ५८ औं
स्थानमा रहेको छ । जवकि अमेरिका १ सय ५ औं
स्थानमा रहेको छ भने चिन
६० औं स्थानमा रहेको छ । यसले के देखाउँछ भने विकसित राष्ट्र
हुँदैमा त्यहाँका जनता खुसी र स्वतन्त्र हुन्छन् भन्ने छैन ।
चीन र अमेरिका विश्वमै समृद्ध अर्थतन्त्रको हिसावले १ र २
नं.मा रहेका छन् ।
18. बढी रेमिट्यान्स भित्र्याउनेमा नेपाल ३५ औं नम्बरमा
19. औसत आयुका हिसावमा नेपाल ९७ औं स्थानमा
20. विश्वका १ सय २५ मुलुकमा गरिएको स्वस्थ्य
खानपिनसम्बन्धी सर्वेक्षणमा नेपाल ९१ औं स्थानमा
21. विश्व प्रसिद्ध पत्रिका फोर्ब्समा प्रकाशित
एउटा आलेखमा सन् २०१५
मा घुम्नै पर्ने १० वटा सुन्दर स्थानमध्ये नेपाल नवौ स्थानमा
22. विश्व दूरसञ्चार उद्यममा नेपाल ४२ औं स्थानमा
23. विश्वप्रसिद्ध पत्रिका फोर्ब्सका अनुसार २०१४
मा विश्वका धनी व्यक्तिको सूचीमा विनोद
चौधरी एक हजार चार सय ६५ औं स्थानमा

 सुत्रहरु
आसियान राष्ट्र संग नेपालको दौत्य सम्बन्ध :
सुत्र- मफिम्याला-थाइसी-कभिब्रु
म- मलेसिया (१९६० जनवरी १)
फि- फिलिपिन्स (१९६० फेब्रुअरी १२)
म्या- म्यानमार (१९६० मार्च १९)
ला- लाओस (१९६० मई २०)
था- थाइल्यान्ड (१९६० नोभेम्बर ३०)
इ- इन्डोनेसिया (१९६० डिसेम्बर २५)
सि- सिंगापुर (१९६९ मार्च २५)
क- कम्बोडिया (१९७५ अप्रिल १८)
भि- भियतनाम (१९७५ मई १५)
ब्रु- ब्रुनाई (१९८४ फेब्रुअरी २)


के सोधेकोमा <=> के लेख्ने
================================
1. विबेचना गर्नुहोस <=> कारण र प्रभाव
2. विबेचना/चर्चा गर्नुहोस <=> सबल र दुर्वल
पक्ष र भविष्यमा के गर्नुपर्छ
3. समिक्षा गर्नुहोस <=> विधमान
अवस्था,सवल र दुर्वल पक्ष
4. प्रभाव लेख्नुहोस् <=> सकारात्मक र
नकारात्मक दुबै पक्ष लेख्ने
5. समस्या केलाउदै सुझाव दिनुहोस <=>
नीतिगत ,संस्थागत र व्यावहारिक समस्याहरु
र तिनका समाधानका उपायहरु
6. टिप्पणी गर्नुहोस/लेख्नुहोस् <=> अर्थ
तथा परिभाषा ,क्षेत्र ,विशेषता र उदेश्य लेख्ने
7. अवधारणा <=> के हो भन्ने अर्थमा उत्तर दिने ।


नेपालको इतिहासमा रहेका सासंनकाल र त्यस
समयका प्रथम र अन्तिम राजाहरु
सम्झने सुत्र हरु :

# सासंनकालहरु [ गो अकि सोलिम ]
.गोपाल बंसी
अभिर बंसी
किरात बंसी
सोम बंसी
लिचछबी बंसी
मल्ल बंसी
प्रथम र अन्तिम राजाहरु
गोपाल बंसी :- भक्तमान (प्रथम ) :- यछगुप्त
(अन्तिम)
अभिर बंसी :- बर सिंह (प्रथम ) :- भूबन
सिंह (अन्तिम)
किरात बंसी :- यलम्बर (प्रथम ) :-
गस्ती (अन्तिम)
सोम बंसी :- निमिस (प्रथम ) :-
भुमि बर्मा (अन्तिम)
लिचछबी बंसी:-जयदेव प्रथम (प्रथम ) :-
जयदेव (अन्तिम)
मल्ल बंसी :- अरिदेव (प्रथम ) :-जय प्रकास
मल्ल (अन्तिम) :- तेजनर सिंह मल्ल (अन्तिम) :-
रणजित मल्ल (अन्तिम)
लोकदोहोरि गित सहित सुत्र
“भक्तमान यछगुप्त बर भूबन” भय !
“यलम्बर गस्ती निमिस भुमि जय जय” !
‘अरिदेव ज..ते.र’ ,,,,, आउन माया मैतेर
 



 केही सुत्रहरु‍
1. सयुत्त राष्ट्र सघंका महासचिबहरु क्रमबद्दः ( ट्रिड् उकुह बुकोवा )
2. नेपालका सबैधानिक अगंहरु क्रमश
सबिधानका धारा अनुसारः ( अमलोनिराम )
3. सर्वोच्च अदालतले जारी गर्ने आदेशहरु क्रमश
प्राथमिकताको आधारमाः ( बपउप्रअ )
4. निजामति कर्मचारीले पालना गर्नुपर्ने आचरणहरुः ( सअरा रासस दाकनि प्रहपनि सया असे आचे )
5. निजामति कर्मचारीले पाउने बिदाहरुः ( भैधवि प्रप्रकि अअ )
6. जिन्सी स्रेस्तामा प्रयोग हुने फारमहरु फारम नं को क्रमसँगः ( खदाख हाजिजि माखघ भाभाजि )
7. तिब्बतमा मुलहुने नदिहरुः ( अत सुत हुत्रि )
8. UNO सुरक्षा परिषदका स्थायी सदस्य राष्ट्रहरुः ( अरुचि फ्राबे )
9.भित्रि मधेशका जिल्लाहरुः ( मसिचिन उदासु )
10. सार्कका हालसम्मका महासचिबहरु क्रम सँगः
( अकाइ याननि क्युछेशि फअ )
11. नेपालमा रहेका 8000 मिटर भन्दा अग्ला हिमालहरु क्रमश उचाई बढिबाट घटिः
( सकल्होम चोधौ मअ )
12. कर्णाली अचंलका जिल्लाहरुः ( हुजुमु डोका )
13. रामसार क्षेत्रमा सुचिकृत नेपालमा सिमसारहरुः ( गोमाशे बिस जरा घोको )
14. नेपालका मैलिक हकहरु क्रमश धारा 12 बाट धारा 32 सम्मः ( स्वसछु प्रवाशि रोसम सावाध न्यानिया सुगोसो श्रदेसबैँ )

   

मिति २०७१ पौष २३ गते बुधबार गोरखापत्रमा प्रकाशित बस्तुगत प्रश्नोतरहरु

मिति २०७१ पौष २३ गते बुधबार गोरखापत्रमा प्रकाशित
बस्तुगत प्रश्नोतरहरु
 • ब्रेल लिपिका आविष्कारक को हुन् ?
– लुई ब्रेल
• इन्डोनेसियाबाट सिंगापुरतर्फ उडेको एयर एसियाको ए ३२०–
२०० विमान कहिले दुर्घटनाग्रस्त भएको थियो ?
– सन् २०१४ डिसेम्बर २८
• वि.सं २०७१ पुसमा काठमाडौमा सम्पन्न नेपाल्स मिस टिन
अफ द ईयरको उपाधि जित्ने सुन्दरी को हुन् ?
– प्रियंका पाण्डे
• वि.सं २०७१ पुसमा काठमाडौंमा सम्पन्न नेपाल्स मिस टिन
अफ द इयरको उपाधि जित्ने सुन्दरी को हुन् ?
– सुप्रिया हमाल
• वि.सं २०७१ पुसमा चितवनमा सम्पन्न
हात्ती सुन्दरी प्रतियोगिताको उपाधि कसले जित्यो ?
– पिङकीकली
• नाकको टुप्पोले सबैभन्दा चाडो टाइप गरी किर्तिमान
कायम गर्ने व्यक्ति को हुन् ?
– मोहम्मद खुर्सिद हुसेन
• विक्रम संवतको थालनी कसले गरेका हुन् ?
– विक्रमादित्य
• नेपाल मानव विकास प्रतिवेदन २०१४ अनुसार सबैभन्दा उच्च
मानव विकास सुचकांक भएको जिल्ला कुन हो ?
– काठमाडौं
• सार्क क्षयरोग तथा एचआइभी,एड्स केन्द्र कहाँ रहेको छ ?
– भक्तपुर, नेपाल
• सन् २०१४ अक्टोबरमा मलेसियामा सम्पन्न आईसीसी बल्र्ड
क्रिकेट डिभिजन ३ च्याम्पियनको उपाधी कसले जित्यो ?
– नेपाल
• सरकारद्वारा हालै घोषित बडीमालिका नगरपालिका कुन
जिल्लामा पर्दछ ?
– बाजुरा
• अस्ट्रेलियाको सर्वोच्च शिखर
कोस्कियुस्कोमा गोरखापत्रको प्रथम अंक पुर्याई किर्तिमान
कायम गर्ने पर्वतारोही को हुन् ?
– सञ्जय पण्डित
• वि.सं २०७१ मा ट्रान्सपरेन्सी इन्टरनेशनलले प्रकाशित
गरेको भ्रष्टाचार सुचंकाकमा नेपाल कतिऔं
स्थानमा रहेको छ ?
–१२६ औं
• विश्वका उदियमान अर्थतन्त्र भएका राष्ट्रहरुको प्रथम
सम्मेलन कहिले र कहाँ सम्पन्न भएको थियो ?
– सन् २००९ जुन २६,रसिया

केही समसामयिक विषयबस्तुहरु

केही समसामयिक विषयबस्तुहरु
‪
नेपाल सरकारले वैदेशिक रोजगारीको लागि हालै कुन मुलुक
खुला गरेको छ ?
उजेकिस्तान (110th)

इबोला सर्वप्रथम सन् २०१४
को मार्चमा कुनदेशमा देखिएको थियोे ?
गुयना
मिस वर्ल्ड २०१४ को उपाधी कसले जितिन ?
रोलिनी स्ट्रस (दक्षिण अफ्रिका)
अठारौं सार्क शिखर सम्मेलनमा अनुपस्थित रहेको
पर्यवेक्षण देश कुन हो ?
मौरिसस
देशकै पहिलो विशेष आर्थिक क्षेत्र (SEZ)
को भैरहवामा कहिले उद्घाटन गरियो ?
वि. सं. २०७१ मंसिर २
2014 डिसेम्बर 10 मा मनाइएको अन्तर्राष्ट्रिय
मानव अधिकार दिवसको नारा नेपालमा के तय
गरिएको थियोे ?
सबैका लागी घर घरमा मानव अधिकार
ग्लोबल Hunger इन्डेक्स २०१४ अनुसार नेपाल कति औं
स्थानमा छ ?
४४ औं
भारती खरेल स्मृति पुरस्कार २०७१ कसलाई प्रदान गरियो ?
साहित्यकार परसु प्रधान
खुसीको सूची २०१४
अनुसार पहिलो नम्बरमा कुन
देश रहेको छ ?
कोष्टारिका
ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदन
२०१४ अनुसार सार्कमा सबैभन्दा बढी भ्रष्ट मुलुक कुन रहेको छ ?
अफगानिस्तान
बढी भिडभाड हुने
सरकारी कार्यालय दैनिक १२ घण्टा सञ्चालन कहिले
देखि परिक्षणको रुपमा लागू गरियो
?
२०७१ पौष १ गते देखि
सन् २०१४ डिसेम्बर १४
मा सम्पन्न संयुक्त राष्ट्रसङ्घीय मौसम तथा जलवायु सम्मेलन
कहाँ भएको थियो ?
पेरु