Showing posts with label समानीकरण अनुदान. Show all posts
Showing posts with label समानीकरण अनुदान. Show all posts

Friday, January 13, 2023

समानीकरण अनुदान

 समानीकरण अनुदान वित्तीय हस्तान्तरणको एउटा  पक्ष हो । प्रदेश वा स्थानीय तहका एकल अधिकारका विषय कार्यान्वयनका लागि खर्चको आवश्यकता र राजस्व क्षमताको gap पूर्ति गर्नु यसको प्रमुख उद्देश्य हो ।

NNRFC ले  समानीकरण अनुदानको विभाजन सिफारिस गर्दै आएको छ । 

समानीकरण अनुदान निर्धारणका आधारहरुः

 क) न्यूनतम्ः प्रदेशमा जनसंख्या र भूगोलका आधारमा स्थानीयमा जनसख्याका आधारमा 

ख) सूत्रको आधारमाः (९५% )    राजस्व र खर्च, 70%, HDI 10%, पूर्वाधार 10%, आर्थिक सामाजिक असमानता 5%, राजस्व 5%, 

ग) कार्य सम्पादनका आधारमाः (5%) ७ वटा सूचचको आधारमा ।