Showing posts with label बैदेशिक सहायता. Show all posts
Showing posts with label बैदेशिक सहायता. Show all posts

Friday, January 13, 2023

बैदेशिक सहायता

 

 नेपालको बैदेशिक सहायताको प्रवृत्ति

  1. दशकको प्रवृत्तिः 

    सन् २०१० मा १०८० मिलियन USD रहेको ODA (Official Development Assistance) सन् २०१५सम्म करीब करीब स्थिर जस्तै रह्यो । त्यसपछि सन् २०२० सम्म बढ्दो दरमा २००३ मिलियन USD पुगेर पछिल्लो वर्ष घटेर १६८५ मा झरेको छ । राजनीतिक अस्थिरताले स्थिर रहेको, राजनीतिक स्थिरता र पुननिर्माणका लागि बढेको र Post CIVID  Situation मा घटेको देखिन्छ । 

    राष्ट्रिय बजेटमा ODA को योगदान २४.४१  प्रतिशत छ । पछिल्लो दशकमा बजेटमा योगदानका हिसाबले करीबकरीब स्थिर जस्तै देखिन्छ ।

     

  2. पछिल्लो वर्षमा 
     

      • बैदेशिक सहायताको ८४.२९ प्रतिशत बजेटमा समाहित भएको छ  । २६५ मिलियन USD बजेट बाहिर रहेको छ । 

      • ७३ प्रतिशत बहुपक्षीय, २६.९५% द्विपक्षीय सहायता रहेको छ ।   दश साझेदारको सहायता ९३% भन्दा बढी छ ।

        बहुपक्षीयमा विश्वबै‌कको ४७%, ADB को १५ %, EU को ६% हिस्सा रहेको छ ।  द्विपक्षीयमा USA को 6%, UK को 5%,INDIA को 4%, JAPAN  को 2%, CHINA को 2%, रहेको छ ।

         

        बैदेशिक सहायताको आलोचनाः 

        • धनी देशका गरीब जनताबाट उठाएर गरीब देशका धनी जनतामा वितरण हुने

        • परनिर्भरता बढ्छ, कार्यदक्षता घटाउँछ । 

        • Nacessary Evil

        • Only 10% reach to the needy people

        • 40% returns to the source. 

          निष्कर्षः 

          उर्जामा उच्चतम् परिचालन भएको छ । त्यसपछि स्वास्थ्य, शिक्षा पुनर्निर्माणमा केन्द्रित छ ।

          परियोजना सहायता राम्रो छ ।  सहायताको खण्डीकरण र गैर बजेटरी सहायतामा सुधार गर्नु आवश्यक छ । 

          SDG का लक्ष्य प्राप्त गर्नमा सहायता केन्द्रित गर्नु आवश्यक छ।